फौजी किराको प्रकोप बढेपछि किसानहरु चिन्तित

तुलसी राम धमला तेह्रथुम बैसाख ३१ । खेतबारीमा लगाएको मकै बालिमा फौजी किराको प्रकोप बढेपछि आठराई क्षेत्रका किसानहरु चिन्तित भएका छन । यश क्षेत्रको प्रमुख अन्न बालिको रुपमा रहेको मकै खेतिमा किराले आक्रमण गरेपछि किसानहरु समस्यामा परेका हुन  । मकै गोड्ने सिजन सुरु हुदा देखिनै किराले मकैको गुबो र पात

दमकमा एक्का बिहानेै टिपरको ठक्करबाट एक जनाको मृत्यु

बैेशाख ३१, दमक । दमकस्थित हरिओम कोलोनी मार्गमा बुधबार विहान ट्रिपरको ठक्करबाट दमक १ बस्ने १६ बर्षीय सोबित दर्जिको घटनास्थलमै मृत्यु भएको छ । साईकलमा सवार उनलाई को १ ख ५५२४ नम्बरको ट्रिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ । उनि गृल उद्योगमा काम गर्ने मजदुर रहेको बुझिएको

कबिता “चेतना भया….!!!”

विमन किराती किन लेख्नु पर्यो होला एउटा शासकलाई दिव्य उपदेश ... आफु छोडिनु अघि कुनै इतिहासको पाना आफु विसर्जित हुनु अघि आर्यघाटको बह्मनलमा । किन चोर औलौ ठाडो पारेर तरबार देखाउदै देस भरीका पठित विद्वान, ऋषि, नामुद चाकडी या सुरवीरहरू जम्मा गरेर यसरी चेतना को उद्घघोष लेखाउनु परेको होला !

नेपालमा कोरोना संक्रमित २१७ पुग्यो ; मंगलबार साझ मात्र २६ पुष्टि

बैेशाख ३०, बेलबारी । नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित पुष्टि भएको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंमा ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २०

भाउन्ने बजार ब्यबस्थापन समितिको अगुवाईमा राहत बितरण

वैशाख ३०, बेलबारी । बेलाबारी वडा नं. १० भाउन्ने बजार व्यवस्थापन समितीका अध्यक्ष विक्रम तामाङको अगुवाईमा साथै स्थानीय समाजसेवी युवाहरु र अग्रजहरुको उपस्थितिमा भाउन्ने आसपासका ५४ ज्याला मजदुरी गर्ने विपन्न घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । [caption id="attachment_4726" align="alignleft" width="913"] बजार व्यवस्थापन समितीका अध्यक्ष विक्रम तामाङ[/caption]   उक्त

नेपालमा कोरोना संक्रमित १९१ पुग्यो

बैशाख ३०, बेलबारी। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलबारका दिन थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा

कबिता “तिमी केही होईनौ”

रसना यादव तिमी केही होईनौ ? किन कि तिमी स्वार्थी छौ आफ्नो लागि मात्र प्रेम खोज्छौ तिमी नै सर्वस्व हौ तिमी नै सबथोक हौ किन कि तिमी निःस्वार्थ छौ तिमी सबैलाई प्रेम गरी , सबैमा निःस्वार्थ प्रेम बाड्छौ । तिमी केही होईनौ ? किन कि तिमी आफ्नो मात्र अधिकार खोज्छौ

जनता समाजवादीको विरोध प्रदर्शन

बैशाख २९, बेलबारी । जनता समाजवादी पार्टी, बेलबारी नगर समितिले नेपाली भुमि मिचिएको विरोधमा प्रदर्शन गरेको छ । बेलबारी १०, भाउन्नेमा सोमबार विरोध र्याली सहित कोणसभा आयोजना गरेको हो । चर्को नाराबाजी सहित र्याली गरेका समाजवादीका नेता कार्यकर्ताले भारतिय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको तस्विर समेत जलाएका थिए । उनिहरुले गो

अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणमा कालापानी विवाद !

अधिबक्ता; यम योन्जन अन्तर्राष्ट्रिय कानूनको एउटा प्रचलित सिद्धान्त छ, Par in Parem Non Havet Imperium अर्थात् यसको नेपाली अर्थ हुन्छ राज्यहरू सर्बभौम रूपमा समान हुन्छन्, चाहे त्यो आकारमा सानो वा ठुलो होस् । भारतले नेपालको कालापानी हुँदै तिब्बतको मानसरोवर जाने बाटोमा सडक निर्माण र त्यसको उद्घाटन गरेपछि नेपाल र भारतको

लिपुलेक, लिपियाधुरा र वर्तमान सरकारकाे खाेक्राे राष्ट्रवाद

सी.एस. किराती लामो समयदेखि नेपालका गलत शासकहरु भारतीय आयातित चिजलाई अनुसरण गर्ने अनि उनीहरुकै इशारामा चल्ने र बिकासको नाममा अनेक राष्ट्रघाती सन्धि सम्झौता गरेर महाकाली नदी, टनकपुर लगायतका नेपाली भुमी भारतलाई बेचेर खाएको तितो यथार्थ सम्पुर्ण सचेत नेपालीमा सर्वविदितै छ । आज त्यो महाकाली नदी, टनकपुर गएर हेर्दा कस्को आँसु