
नायिका, भिक्षु र थाई महिला अधिकृतको सतर्कता पद्वति- गोपाल किराँती
१९ जेठ, काठमाडौं |दयाहाङ राई अभिनित एक चलचित्रको देशव्यापी प्रदर्शन तथा त्यस चलचित्रकी नायिका र एक भिक्षुवीच विवादवारे जनसाधारणको ध्यानाकर्षण भएको छ। मिलापत्रका समाचार पनि आएका छन। भिक्षुले गल्ती स्वीकार गर्दै माफी मागेको कुरालाई सकारात्मक मान्नु पर्छ। तर, आवेशमा आएर कुटपिट नै गरिहाल्ने ती नायिकाले पनि, जे जस्तो सुकै