हेर्ने कथाको “पानीको कथा”ले उब्जाएको प्रश्नहरु

अशोक राई   युटयुबबाट प्रसारित मलाई मन पर्ने नेपाली कार्यक्रमहरु मध्ये पत्रकार विद्या चापागाईंको "हेर्ने कथा" पनि एक हो । गत हप्ता ५७ औं एपिसोडको हेर्ने कथामा पश्चिम सुर्खेतको टाढा, पहाडको काखमा रेक्चा भन्ने गाउँको पानीको कथालाई प्रस्तुत गरिएको थियो । कथामा ३१ मिनेट ३ सेकेन्डको पानीको कथालाई पूरा भिडियो

बाहुन समुदायको हुन्थेँ भने के मैले यी सब उत्पीडन व्यहोर्नुपर्थ्यो ?

डा. मानबहादुर बिक जागिरको अन्तिम दिन । त्यसैले त्यो कोठाको अझ बढी माया लागेको छ । त्यसो त, दिउँसै बिदाबारी भइसकेको थिएँ । तथापि प्राविधिक रूपले १२ बजे रातिदेखि निवृत्त भई एक साधारण नागरिकका रूपमा रूपान्तरण हुने दिन थियो । अर्थात् भुइँ मान्छेकै सामीप्यमा पुग्ने दिन जहाँबाट म उठेको थिएँ

कोरोनाले तनाव त बढाएको छैन ? यसो गरे मनोवल बढाउन सकिन्छ ! मनोबिद गोपाल ढकाल

गोपाल ढकाल, मनोविद् कोरोनाको दोस्रो लहरले फेरि सबैलाई आक्रान्त बनाउदै लगेकोछ । मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर लामो समयसम्मको

व्यवस्था गुणात्मक परिवर्तन सम्भव छ ?

पंकज राई समय रातीको ११ः४० बजेको थियो निन्द्रा पट्टक्कै लागेन् । १० वर्षको छोरा पनि बल्ल निदायो । मनमस्तिष्कमा अनेक प्रश्नहरू आए । आज २३ दिन भयो तेश्रो लकडाउनमा बसेको । कारण थियो कोरोना महामारी। परिस्थिति अलि फरक थियो पहिलो लकडाउनमा संसारका वैज्ञानीकहरू यो रोगको अनुसन्धान गर्दै भाईरसको उपचार गर्न

कम्युनिष्ट सरकार ! अर्को नवराज हत्या गर्ने छैन

दीपा नेपाली दलित समुदायको लागि ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ बन्न नसकेको नेपाली समाजमा विभेदको हतियारले नवराज विकको ज्यानै लिएको छ। जातीय विभेदले गजडिएको नेपाली समाज विज्ञान र प्रविधिको युगमा प्रवेश गरिसक्दा पनि नश्लवादी प्रवृति र तानाशाही नरसंघार मनोविज्ञानबाट अघि बढिरहेको छ। तर जातीय विभेद मुक्त हुन सकेको छैन। घरमा

ओलिको कदम असंबैधानिक मात्र हैन सर्बोच्चको फैसला बिरुद्द पनि छ : अधिवक्ता योन्जन

जेठ ८ - मेरो ब्रह्मले देखेको लेख्छु ! यो संविधानको मर्म अर्थात् भावना ( spirit or letter of law) यस्तो छ ! यो सरकार नेपालको संविधान २०७२ को धारा ७६(३) अनुसार बनेको सरकार हो ! संविधानको धारा ७६(३) बमोजिमको सरकारले ७६(४) बमोजिम ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्छ !

जनता तिम्रो राजनीतिक स्वार्थको जन्ति हौं वा मलामी ?

झिलकुमार खिम्बुले राई तिमी संग अक्सिजन किन्ने पैसा हुदैन, तर जनताको लाश जलाउने दाउरा खरिद गर्न अकुत सम्पति हुन्छ । किनकि तिमी खरानीको ब्यापार मात्र हैन, बिचौलिया गर्न पनि रुचाउछौ। तिमी बेड आइसियु खरिद गर्न भन्दा ब्यालेट खरिद बिक्रि गर्न मन पराउछौ, किनकि तिमि दलाल भ्रष्टहरुको सरदार हौ । तिमी

राईवाद नव ब्राह्मणवादको पर्यावाची हो

कुमार जेरो                                                                     राईवाद वास्तवमा ब्राह्मणवादको नयाँ स्वरुप हो । ब्राह्मणवाद कालखण्ड बित्दै जाने क्रममा यसले पनि आफ्नो

के हामी कम्युनिस्ट हौं ? के भन्छ माक्र्सवादी दर्शन ?

कुमार जेरो नेपालमा वामपन्थी शक्तिको सत्ता र सडकमा बलियो जनमत गत निर्वाचनमा जनताले वामपन्थी शक्तिलाई दुईतिहाई जनमत दिएको थिए । तर वामपन्थी सरकार, पार्टी र नेता-कार्यकर्ताका दैनिक गतिविधि हेर्दा उनीहरुमा पक्कै कम्युनिस्ट त के, वामपन्थी जस्ता पनि लागेको थिएन आमजनताको नजरमा । कम्युनिस्ट पार्टी आम सर्वहारा, निम्न वर्ग, जाति समुदाय,

के किराती जातिहरु सूचीकरण हुन आवश्यक छ ?

कुमार जेरो किरात अहिले १२औं जनगणनाको सन्दर्भमा फेसबूक मिडियामा सबैतिर तातिरहेको अवस्था छ । स्वाभाविक किरातिहरु पनि तातिएको अवस्थामा केही कुरा लेख्न मन लागेको छ । विगतको समय हेर्दा विभिन्न कोणबाट १२औं जनगणना सबै जातजाति, वर्ग, क्षेत्रले नियालेर हेरेको देखिन्छ । समय सापिक्षेती जागरुकता हुनु त्यति अस्वाभाविक पनि होइन ।