कविता “बिचारा सरकार..!!!”

विमन किराती कठै! बिचारा सरकार ! साईरन बजाउदै कुदे पनि संगिन सुसज्जित पहरेदारले घेरिए पनि देसमा सब भन्दा डराई रहेको त ऊ नै छ । देसमा सब भन्दा लर्खराई रहेको त ऊ नै छ । हेर्दा सुकिलो मुकिलो भएर ठाटिए पनि हिड्दा गज्जक परेर हिडे पनि देसमा सब भन्दा बढि

कविता “उखु” श्रवण मुकारुङ

श्रवण मुकारुङ मात्र उखुको कविता हुन सक्दैन तर, जब उखु सुदूर पहाडको जङ्गलबीच उकालो चढिरहेको कुनै छापामारको काँधको बन्दुकजस्तो देखिन्छ जब उखु सत्याग्रहमा महात्मा गान्धीले टेकिहिँडेको डण्डीजस्तो देखिन्छ वा, उखुलाई उखु किसानले नै अरू केही देख्न थाल्नेछन् जस्तो, घरेलु हतियार तब, उखुको कविता हुन्छ मात्र उखुको कविता हुन सक्दैन ।

महाधिवेशन बाघ हो?किन यति धेरै डर?

 तारा पराजुली   प्रिय क्याप्टेनहरु! यतिबेला तपाईंहरुलाई `प्रिय`शब्दले सम्मान स्वरुप सम्बोधन गरिरहँदा मनमा भने अनेक आशङ्काको ज्वारभाटा उठिरहेछ।र त मनमनै कामना गरिरहेकी छु।प्रिय मान्छेहरुबाट कुनै अप्रिय निर्णय नहोस् भनेर।तपाईंहरुको विवेक र लचकताभन्दा शक्तिशाली मेरो मनोकामना नहुन सक्छ तसर्थ झरि पर्नुअघि छानों टाल्न अबेर नगर्नु बुद्धिमानी हुनेछ भनेर सम्झाइरहनु आवश्यक नहोला।

राजा ज्ञानेन्द्र शाह परिवार कुटनीतिकमा शुन्य!!!

राकेश कुमार शर्मा राजा ज्ञानेन्द्र शाह परिवार कुटनीतिकमा शुन्य!! राजा ज्ञानेन्द्र शाह कहिले सम्म देशभक्त बन्ने ? राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर सम्भव छ र ? जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन । तीन करोड जनता मध्ये अपवादको रूपमा राजा ज्ञानेन्द्र शाह जस्तै दशबीस हजार देशभक्त होलान

लैंगिक हिंसाले मनोसामाजिक समस्याको जोखिम

गोपाल ढकाल, मनोविद् लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएको छ । नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान

अग्रगामी परिवर्तनको पक्षमा युवा

ऋषि राई विशेषत युवा भन्न साथ नयाँ जोश, जागर, उमंग आदि आदि  बुझिन्छ ।  सिद्धान्त  युवाको व्याख्या र परिभाषा देश अनुसार फरक- फरक पनि पाइने गरिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको

दशैँको मनोवैज्ञानिक महत्त्व : चाडपर्वको मानसिक स्बास्थ्यमा सकारात्मक प्रभाव

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ । कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था छैनौ । तर जस्तो सुकै विषम अबस्थामा पनि हामीले हाम्रो धर्म,

थोरै गफगाफ पर्यटकीय इलामको !

अन्बेश थुलुङ राई डिस्केल्मरः कथाजस्तो देखिए नी नझुकिनुहोला । यो कथा हैन । कुरा ७५ सालतिरको हो क्यार । हामी गोर्खाको खोर्ला गाउँ आएका थियौँ । बुढीगण्डकी किनारमा रहेको खोर्लाबेसिँ मनास्लु ट्रेकिङ्ग रुटमा पर्ने एउटा गाउँ हो । अजंग पहाडहरु बुढी गण्डकीको किनारछेउबाट उम्रेर आकाशको जरासम्म पुगेजस्तो देखिन्थ्यो । हुनलाई

मेरो जरा भनेको हिन्दू सनातन हो

भीम उपाध्याय म धार्मिक मानिस नै होईन, म पुजापाठ गर्ने कर्मकाण्डीय घर परिवारमा हुर्केको हैन। मैले संस्कृत पढिनँ, २०२७ सालमा नयॉ शिक्षा लागू भएपछि संस्कृत विषय ऐच्छिक बन्यो। संस्कृतको ठाउँमा मैले गणित पढेँ, किनकि म ईन्जिनियर बन्न चाहन्थेँ। र छात्रबृति पाएर विदेशमा पढ्न गएँ । ईन्जिनियर बनेर स्वदेश फर्के ।

(कविता) हजुरलाई एउटा प्रश्न ?

युवीर चेम्जोङ (फरक आयाम) मेरो कुराले हजुर पिरमा होला म त भिरमा छु माथि जाउँ चड्न सक्दिन तल झरुँ लडि मरुँला? .... जसरि रात..रात बन्छ अँध्यारोको घुम्टोले, दिन..दिन बन्छ उज्यालोको अाकासले उसैगरि जिवन..जिवन बन्छ उत्सवहरुको ईन्द्रेणिले कति युगौं देखि पुरानो सङगितको एउटा लत छ मलाई- च्याङ.. धुम..च्याङ... च्याङ..धुम.. च्याङ... जो