![बान्तावा भाषालाई १ नं. प्रदेशको कामकाजी भाषा नसमेटेको प्रति बान्तावा खिमको आपत्ति](https://i0.wp.com/www.satabdinews.com/wp-content/uploads/2021/09/bantawakhim.jpg?fit=777%2C442&ssl=1)
बान्तावा भाषालाई १ नं. प्रदेशको कामकाजी भाषा नसमेटेको प्रति बान्तावा खिमको आपत्ति
३० भाद्र, इटहरी । किरात राई बान्तावा खिमले प्रदेश एकको सरकारी कामकाजी भाषामा बान्तावा भाषालाई नसमेटेको भन्दै आपत्ति जनाएको छ । खिमले हिजो (मंगलबार) सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि भाषा आयोगले १ नम्बर प्रदेशको सरकारी कामकाजी भाषामा बान्तावालाई नसमेटर अन्याय गरेको भन्दै आपत्ति जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै