
नेपालको लज्जास्पद ब्याटिङ आठ रनमा अल आउट
२१ जेठ, काठमाडौं | आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल युएईसँग ८ रनमा अल आउट भएको छ । मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको छ । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन