![फिल्म फ्लप भएपछि पारिश्रमिक घटाए अक्षय कुमारले](https://i0.wp.com/www.satabdinews.com/wp-content/uploads/2022/05/inbound879481491522791231.jpg?fit=1280%2C720&ssl=1)
फिल्म फ्लप भएपछि पारिश्रमिक घटाए अक्षय कुमारले
१४ जेठ, काठमाडौं | अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन् । उनी एक फिल्मबाट झण्डै सयदेखि ११० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन् । तर, अहिले भने उनले आफ्नो पारिश्रमिकको दर घटाएका छन् । उनले पारिश्रमिक घटाउने कारण हो—‘बच्चन पाण्डे’को असफलता । यो फिल्म असफल भएपछि अभिनेताले