ह्वेल माछाले मान्छेलाई निलेको, ३० सेकेण्डपछि ह्वेलले आफैले ओकले

३ असार, काठमाडौ । समुद्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निल्यो भने के होला ? सायद बाँच्ने सम्भावना समाप्त हुन्छ । तर कोही मानिस कालको मुखबाट पनि फुत्किन सफल हुँदा रहेछन् । अमेरिकामा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलेर पनि ओकलेको छ । एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा

३९ पत्नी र २ सय सन्तान भएका जिओनाको देहावसान

३१ जेठ, एजेेेन्सी । यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको जनाइएको छ । भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको हो । उनको चुआन

एउटै परिवारको दाजुभाईले १४ हिमाल चढेर गिनिज बुकद्वारा विश्व कीर्तिमानको प्रमाणपत्र

३ जेठ, काठमाडौ । विश्वको आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने दुई नेपाली दाजुभाइले शुक्रबार विश्व रेकर्ड राखेको कीर्तिमान प्रमाणपत्र प्राप्त गरेका छन् । १४ वटा अग्ला हिमाल आरोहण गरेर कीर्तिमान राखेका एउटै परिवारका मिङमा शेर्र्पा र छाङदावा शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।

एकपटक पाँच शिशुकाे जन्म, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल

असोज २०, काठमाडौ । थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन् । सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्। ५ मध्ये चार शिशु जिवितै रहेको र एक शिशुको जन्म हुनु अघि नै मृत्यु भइसकेको थियो। अस्पतालका स्त्री तथा प्रसुति

विज्ञान शिक्षक समाज नेपाल प्रदेश १ द्वारा सुर्यग्रहण अवलोकन कार्यक्रम सम्पन

[caption id="attachment_5606" align="aligncenter" width="911"] सुर्य ग्रहण अवलोकन[/caption] असार ७, बेलबारी । बेलबारी नगरपालिका वडा नं ३ मा रहेको गोदावारी बिद्या मन्दिर आवासीय माध्यमिक विद्यालयमा सुर्य ग्रहण अवलोकन कार्यक्रम सम्पन भएको छ । विज्ञान शिक्षक समाज नेपाल प्रदेश न १ को आयोजनामा सुर्य ग्रहण अवलोकन कार्यक्रम सम्पन भएको हो । कार्यक्रमका

श्रीमानले धेरै सेक्स गर्यो भन्दै यी महिलाले सरकारलाई लकडाउन खोल्न भनिन

विश्वभर कोरोना माहामारी डरलाग्दो बन्दै गएको छ । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण ५३ लाख भन्दा धेरै संक्रमित भएका छन् । ज्यान गुमाउनेहरुको संख्या ३ लाख ४० हजार भन्दा धेरै रहेको छ । कोरोना भाइरसको कारण विश्वका धेरैजसो देशहरूमा लकडाउन लागू गरिएको छ । नेपालमा  र भारतमा पनि

सुन्दा अचम्म लाग्ने; जुम्ल्याहा छोराको २ वटा बाबा

जेठ ६, एजेन्सी । चीनमा एउटा घटना घटेको छ । जो कोहिले त्यो समाचार सुन्दा अचम्म लाग्न सक्छ । किन कि चिनमा एक पुरुष आफ्ना जुम्ल्याहा छोराहरूको दुई फरक फरक पिता रहेको अनाैठो घटना सार्वजनिक भएको छ । नाम नखुलाइएका ती पुरुषले जुम्ल्याहाको जन्मदर्ता गराउने क्रममा अनिवार्य रूपमा गरिने डीएनए

लकडाउनको समयमा “दूध ढुवानी सेवा“ टाँसेर अवैध मदिरा ओसारपोसार

२५ चैैत, मकवानपुर : ‘दूध ढुवानी सेवा’ टाँसेर अवैध मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले टेम्पोलाई नियन्त्रणमा लिएको छ। लकडाउनको बेला मंगलबार बिहान ६ बजेतिर मकवानपुर-२ चौकीटोल सडकमा ना १ ह ५३८१ नं. को टेम्पोले ‘दूध ढुवानी सेवा’ भनि टाँसेर सामरी तर्फबाट हेटौंडा आउँदै गरेको थियो। उक्त टेम्पो चेक गर्दा अवैध

सलकपुरको बनमा प्रहरी र शिकारी वीच गोली हानहान ; तीन शिकारी पक्राउ

२१ चैत, सुन्दरहरैचा । सुन्दरहरैचाको सलकपुरमा रहेको घना जंगलमा प्रहरी र सिकारी बिच गोली हानाहान भएको छ । शुक्रबार विशेष सुचनाको आधारमा शिकार खेलिरहेको बेला सशस्त्र प्रहरी बल सलकपुरको टोलीले तीन जना सिकारीलाई पक्राउ गरेको छ । शिकार खेलिरहेको अवस्थामा आकस्मिक भेटघाट भए पछि प्रहरी र शिकारी वीच गोली हानहान

माेबाइलमा पोर्न हेर्नेमा भारत पहिलो, अमेरिका दोस्रो

विश्वमा इन्टरनेटमा पोर्न भिडियो हेर्ने हरेक चार जनामा तीन जनाले आफ्नो मोबाइल फोनमा हेर्ने गरेका छन् । एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ । डेस्कटप र ल्यापटपमा पोर्न हेर्नेको संख्या क्रमश घट्दै गएको छ । सन् २०१९