राजकुमार फिलिपप्रति विश्वका नेताहरूको श्रद्धाञ्जली

वि.सं २०७८ बैशाख २ बिहीबार । राजकुमार फिलिप द ड्युक अफ एडिनबराको ९९ वर्षको उमेरमा निधन भएपछि विश्वका नेताहरूबाट श्रद्धाञ्जली र बेलायती राजपरिवारप्रति समवेदना आइरहेको छ । विश्वकै शक्तिशाली राष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्रीदेखि लिएर पूर्वराष्ट्रप्रमुखहरूले विज्ञप्ति निकाली राजकुमारप्रति श्रद्धाञ्जली व्यक्त गरेको बिबिसीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले राजकुमार फिलिप एक पुस्ताकै

दमकमा दुईजनमा डेङगु, नियन्त्रणका लागी अभियान सुरु

  दमक/झापाको दमकमा डेङगुका दुई जना बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । मंगलबार एक जना र बुधबार एक जनामा गरि दुई जनामा डेङगुको लक्षण देखीएको दमक अस्पताललाई उद्धृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पूर्वको सुनसरी, मोरङ पछि झापामा पनि डेङगुको संक्रमण देखीन थालेको हो । धरानको

५७ लाख ७९ हजारसहित पक्राउ परे भारतीय नागरिक

    २९ जेठ, वीरगञ्ज । बाराबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं ११ पिपरा टोल बस्ने २४ बर्षीय वृजकिशोर कुमार पक्राउ परेका हुन् । बारा सुवर्ण

सूचना प्रविधि विधेयक : उपसमितिले कहाँकहाँ चलायो कैची ?

२९ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सूचना प्रविधि विधेयकसम्बन्धी प्रतिवेदन बहुमतसहित पारित गरेको छ । प्रतिवेदनमा कांग्रेस सांसद बहादुरसिंह लामा भने असहमति राखेका छन् । उपसमितिको बुधबार बसेको बैठक प्रतिवेदन तयार पारेको संयोजक बिनाकुमारी श्रेष्ठले बताइन् । ‘प्रतिवेदन तयार भएको जानकारी सभापतिलाई गराएको छौं ।

च्याउसरी प्रि–स्कुल, अनुगमन शून्य

  ३ फागुन, काठमाडौं । आजकाल हरेक बाबुआमाले आफ्नो कमाईको उल्लेख्य हिस्सा सन्तानको पढाईका लागि छुट्याएका हुन्छन् । आफूलाई रित्याएर भएपनि छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन चाहन्छन् उनीहरु । पहिलेपहिले बच्चा ५–६ वर्षको भएपछि मात्रै स्कुल भर्ना गरिन्थ्यो तर, आजकाल समय फेरिएको छ । २ वर्ष नटेक्दै स्कुल पठाउने हतारो हुन्छ

यतिसम्म बद्मासी गर्छन् कर्मचारी ! संघ शब्द घुसाउने प्रयास असफल

३ फागुन, काठमाडौं । प्रतिनिधि सभाले शुक्रबार कर्मचारी समायोजन विधेयक संशोधनसहित पारित गरेको छ । विधेयक पारित हुनुपूर्व भने संसदको राज्य व्यवस्था तथा शुसासन समितिमा केही फरक दृष्य देखिए । दिउँसो ३ बजेको प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक समितिको प्रतिवेदनसहित पेस गर्ने कार्यसूची थियो । ३ बज्नै लाग्दा समितिले प्रतिवेदनमाथि छलफल

तपाईं पनि पक्षघातको जोखिममा पो हुनुहुन्छ कि ?

आज विश्वका करिब आठ करोड मानिस पक्षघातबाट पीडित छन् । पाँच करोड भन्दा बढी मानिस स्थाई रुपमा विकलांग छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस छन् । यही कुरालाई ध्यानमा राखेर नै विश्वमा प्रत्येक वर्ष अक्टुवर २९ तारिखका दिन विश्व पक्षघात दिवस

मुत्र-नलीमा संक्रमण भएको बेला यौन सम्पर्क गर्न हुन्छ ?

  लगातार यौनाङ्ग आगोले पोलेजस्तो जलन वा दुखाई हुन्छ, पिसाब पोल्ने र बारम्बार पिसाब गर्न जानुपर्छ भने यसले संकेत गर्छ पिसाबनलीमा संक्रमण अर्थात युरिनरी ट्र्याक्ट इन्फेक्सन (युटिआई)को समस्या भएको छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार ४० देखि ६० प्रतिशत महिलाहरुलाई आफ्नो जीवनकालको क्रममा कम्तिमा पनि एकपटक युटिआईको समस्या भएको

प्राकृतिक गर्भनिरोधक विधी, रोमान्चक र सुरक्षित यौन जीवनका लागि

भनिन्छ, दम्पतीबीचको सक्रिय यौन जीवनले उनीहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । सक्रिय यौनले हृदयघातको जोखिम कम गर्नेदेखि डिप्रेसनबाट छुटकारा दिलाउनेसम्मको फाइदा बताइन्छ । यौन सम्पर्कलाई कसरी रोमान्चक र सक्रिय बनाउने भन्ने कुरा त सदियौंदेखि अभ्यास हुँदै आएको छ । दम्पतीले कति पटक यौन सम्पर्क स्थापित गर्ने ? यसबारे पनि

सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप, सर्वाधिक इन्टर्नल स्टोरेज भएको स्मार्टफोन ल्याउँदै

    दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ । योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर्न समर्थ हुनेछन् । उक्त क्षमताको मेमोरी चिपको साइज पहिलेका चिपको जत्रै अर्थात्