कोमल वलीलाई दामोदर अर्यालको कविताबाटै कडा जवाफ

हाे नानि ! तिमिले ठिकै भन्यौ, “क्षेपारा जस्तै मौसमी रङ्ग बदल्ने बाँदरहरुको निश्चित परिवेश हुदैन” त्यसैले त ! तिमिले राप्रपा देखि एमालेसम्म भ्याएकी छौ, हो नानी ! तिमिले ठिकै भन्यौ, “बाँदरहरुको निश्चित भेष हुदैन” त्यसैले त ! तिम्रा पश्चिमा जगल्टे कपालहरुले नेपाली छाेरि चेलिहरुकाे प्रतिनिधित्व गर्दैन । हो नानी !

ह्वेल माछाले मान्छेलाई निलेको, ३० सेकेण्डपछि ह्वेलले आफैले ओकले

३ असार, काठमाडौ । समुद्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निल्यो भने के होला ? सायद बाँच्ने सम्भावना समाप्त हुन्छ । तर कोही मानिस कालको मुखबाट पनि फुत्किन सफल हुँदा रहेछन् । अमेरिकामा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलेर पनि ओकलेको छ । एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा

३९ पत्नी र २ सय सन्तान भएका जिओनाको देहावसान

३१ जेठ, एजेेेन्सी । यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको जनाइएको छ । भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको हो । उनको चुआन

गजल; तिला लेकाली

तिला लेकाली झुक्याइरहे धेरै पल्ट कालुहरुले खैत फेरि काम गरेनन् लालुहरुले उहिपारा फेरि धनकै कुम्लो बनाए पटक पटक ठगे सिपालुहरुले भने देश बनाएँ तर आफैँ बनिँए ताज महल नै बनाए चालुहरुले मकै खाए धान कोदो गहुँ पनि खाए जस्तो खाए उस्तै फाले यी भालुहरुले सम्याएनन् पहाड आफ्नै दुनु सोझ्याए फेरि

कवियत्री प्रेमिलाको राईको खुवालुङ फुटाउने सरकारलाई चेतावनी

[caption id="attachment_10524" align="aligncenter" width="150"] कबियत्री प्रेमिला राई[/caption] ए नायक खलनायक हो खुवालुङ कुनै ब्रह्मा, विष्णु वा महेश्वर होइन कृष्ण, राम, काली, सीता पनि होइन न बुद्ध हो न अल्लाह न यसु हो न गुरु नानक राज्यको सम्पती अर्पेर बनाएको पशुपति पनि होइन न रानी पोखरी हो न त धरहरा नै

नेता हेमराज राईको कबिता; धुम्म छ

हेमराज राई दिन त दिन नै छ तर, उज्यालाे पातलाे छ टाढा देख्न गाह्राे छ दिन धुम्म छ । माथि बादल छ वरिपरि हुस्सु छ, कुहिराे छ सिमसिम वर्षा छ र, जाडाे फैलेकाे छ चुपचाप झैं छ केही डम्फु भने सुनिदै छ । मान्छे न्यानाे खाेज्दैछ र, वर पर पनि

कविता; मन

किरण लिम्बू मन कति चञ्चल छ काँडेतार उभ्याएर भागेकाे उ सम्म पुग्न आतुर छ । मिठा यादहरु पाे बल्झाउछ घरिघरि र उठाउछ यादहरुकाे साँघु जाेडुँ भन्छ फेरि दुई किनार गाेरेटाहरु । मन कति गुलजार छ ओइलाई सकेकाे बेरस उस्काे मनलाई याैवनका छिटाहरुले सिन्चित गरेर फेरि फुलाउ भन्छ एक थुगा प्रेम

कविता; तिम्रो जातिवाद र मेरो मानसिकता

विश्वकर्मा देव तिम्रो जातिवादी संस्कारले थिचिएको मानसिकता लिएर बाचिरहेको छु म । भट्टीमा चिया पिउँदै गर्दा मेरो जात सोधिन्छ कि, त्रसित छु म । साथी, संगी, सहेलीहरुले गफ गर्दा मेरै ‘जात’को खिल्ली उडाउछन् कि, भयवित छु म । -तिम्रो जातिवादी घृणाको तरवारमुनि बाचिरहेको छु म । बाटामा जनै बाँध्दै हिड्ने

कविता: धेरैले सोध्नुहुन्छ- तपाईं के गर्दै हुनुन्छ ?

राजन मुकारुङ धेरैले सोध्नुहुन्छ- तपाईं के गर्दै हुनुन्छ ? म त दाउरा खोजिरहेको छु सरकारको आदेश जो छ । अब थानका थान शववहानहरू आउनेछन् त्यहाँबाट निकालिनेछन् लासहरू ती जनताका हुन् ती एकदमै गरिब जनताहरूका बढी हुन् ती त्यस्ता जनताहरू हुन् वन (रुख)ले होइन; मन्त्री मान्छेले अक्सिजन दिनाले मरेकाहरू हुन् तिनै

कबिता : पुलिसले पनि खाना खान्छ र ? – उमेश अवस्थी ‘आदर्श’

पुलिसले पनि खाना खान्छ र ? उमेश अवस्थी ‘आदर्श' केही वर्ष अगाडि आफ्नै कानले सुनेको हुँ यो वाक्य । उकालो बाटो गस्तीमा हिँडेका हामी एकछिन थकाइ मार्न बस्यौँ हामी बसिरहेको बेला यिनै कानले सुनेको हुँ पुलिसलाई पनि थकाइ लाग्छ र ? मुस्कानसहितको प्रहरी सेवा मुसुक्क हाँस्दै भन्यौ अहँ ! लाग्दैन