भारतीय साहित्यकार अवार्डमा झापाको कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आलेको हातमा

४ भाद्र, काठमाडौ । झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईं र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्‍याएबापत उनीहरूलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड

हरेक दिन नयाँ कार्यक्रम गर्दै राष्ट्रिय युवा परिषद् नेपाल

२१ साउन, काठमाडौ । पछिल्लो समय राष्ट्रिय राष्ट्रिय युवा परिषद् नेपालले युवा सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कोभिड-१९ को महामारी, लकडाउनको विचमा पनि कम खर्चमा कोभिड विरुद्ध सचेतना, विभेद विरुद्ध कार्यक्रम, विज्ञान प्रविधि सम्मेल, स्वारोजगार, लैङ्गकि समता, शिक्षा बारे बहस त्यस्तै केन्द्र, प्रदेश र स्थानीय तहका युवाहरुको नेतृत्व,

कोमल वलीलाई दामोदर अर्यालको कविताबाटै कडा जवाफ

हाे नानि ! तिमिले ठिकै भन्यौ, “क्षेपारा जस्तै मौसमी रङ्ग बदल्ने बाँदरहरुको निश्चित परिवेश हुदैन” त्यसैले त ! तिमिले राप्रपा देखि एमालेसम्म भ्याएकी छौ, हो नानी ! तिमिले ठिकै भन्यौ, “बाँदरहरुको निश्चित भेष हुदैन” त्यसैले त ! तिम्रा पश्चिमा जगल्टे कपालहरुले नेपाली छाेरि चेलिहरुकाे प्रतिनिधित्व गर्दैन । हो नानी !

Warning: Trying to access array offset on value of type bool in /home/satabdinews/public_html/wp-content/themes/satabdinews-custom-theme/archive.php on line 41

ह्वेल माछाले मान्छेलाई निलेको, ३० सेकेण्डपछि ह्वेलले आफैले ओकले

३ असार, काठमाडौ । समुद्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निल्यो भने के होला ? सायद बाँच्ने सम्भावना समाप्त हुन्छ । तर कोही मानिस कालको मुखबाट पनि फुत्किन सफल हुँदा रहेछन् । अमेरिकामा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलेर पनि ओकलेको छ । एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा

३९ पत्नी र २ सय सन्तान भएका जिओनाको देहावसान

३१ जेठ, एजेेेन्सी । यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको जनाइएको छ । भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको हो । उनको चुआन

गजल; तिला लेकाली

तिला लेकाली झुक्याइरहे धेरै पल्ट कालुहरुले खैत फेरि काम गरेनन् लालुहरुले उहिपारा फेरि धनकै कुम्लो बनाए पटक पटक ठगे सिपालुहरुले भने देश बनाएँ तर आफैँ बनिँए ताज महल नै बनाए चालुहरुले मकै खाए धान कोदो गहुँ पनि खाए जस्तो खाए उस्तै फाले यी भालुहरुले सम्याएनन् पहाड आफ्नै दुनु सोझ्याए फेरि

कवियत्री प्रेमिलाको राईको खुवालुङ फुटाउने सरकारलाई चेतावनी

[caption id="attachment_10524" align="aligncenter" width="150"] कबियत्री प्रेमिला राई[/caption] ए नायक खलनायक हो खुवालुङ कुनै ब्रह्मा, विष्णु वा महेश्वर होइन कृष्ण, राम, काली, सीता पनि होइन न बुद्ध हो न अल्लाह न यसु हो न गुरु नानक राज्यको सम्पती अर्पेर बनाएको पशुपति पनि होइन न रानी पोखरी हो न त धरहरा नै

नेता हेमराज राईको कबिता; धुम्म छ

हेमराज राई दिन त दिन नै छ तर, उज्यालाे पातलाे छ टाढा देख्न गाह्राे छ दिन धुम्म छ । माथि बादल छ वरिपरि हुस्सु छ, कुहिराे छ सिमसिम वर्षा छ र, जाडाे फैलेकाे छ चुपचाप झैं छ केही डम्फु भने सुनिदै छ । मान्छे न्यानाे खाेज्दैछ र, वर पर पनि

Warning: Trying to access array offset on value of type bool in /home/satabdinews/public_html/wp-content/themes/satabdinews-custom-theme/archive.php on line 41

कविता; मन

किरण लिम्बू मन कति चञ्चल छ काँडेतार उभ्याएर भागेकाे उ सम्म पुग्न आतुर छ । मिठा यादहरु पाे बल्झाउछ घरिघरि र उठाउछ यादहरुकाे साँघु जाेडुँ भन्छ फेरि दुई किनार गाेरेटाहरु । मन कति गुलजार छ ओइलाई सकेकाे बेरस उस्काे मनलाई याैवनका छिटाहरुले सिन्चित गरेर फेरि फुलाउ भन्छ एक थुगा प्रेम

Warning: Trying to access array offset on value of type bool in /home/satabdinews/public_html/wp-content/themes/satabdinews-custom-theme/archive.php on line 41

कविता; तिम्रो जातिवाद र मेरो मानसिकता

विश्वकर्मा देव तिम्रो जातिवादी संस्कारले थिचिएको मानसिकता लिएर बाचिरहेको छु म । भट्टीमा चिया पिउँदै गर्दा मेरो जात सोधिन्छ कि, त्रसित छु म । साथी, संगी, सहेलीहरुले गफ गर्दा मेरै ‘जात’को खिल्ली उडाउछन् कि, भयवित छु म । -तिम्रो जातिवादी घृणाको तरवारमुनि बाचिरहेको छु म । बाटामा जनै बाँध्दै हिड्ने