
शाओमीको रेड्मी १० नेपाली बजारमा सार्वजनिक
१६ जेठ,काठमाडौं | शाओमीले नेपाली बजारमा रेड्मी १० सार्वजनिक गरेको छ। स्मार्टफोनको बजारमा हुने चुनौतिलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेड्मी १० सार्वजनिक गरेको हो। नयाँ फोन सार्वजनिक गर्दै शाओमी नेपालका महाप्रबन्धक अमित कुमार पंडाले भने, 'हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो। जसले गर्दा