
सुनको भाउमा लगातार गिरावट, ४ दिनमै तोलाको २६ सय रुपैयाँले घट्यो
१७ माघ, काठमाडौं । गत बिहीबार अर्थात् पछिल्लो ४ दिनदेखि लगातार सुनको भाउ घटेको छ । यो ४ दिनमा सुनको भाउ प्रतितोला २६ सय रूपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी,