
सेयर बजार सकारात्मक लयमा, अबको बाटो कता ?
१७, असार काठमाडौं । सेयर बजार बिहीबार सकारात्मक गतिमा अघि बढेको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि औसतमा रहेको छ । सूचक १९.१२ अंकले बढेर २८४३ विन्दुमा आइपुगेको छ । ६ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । बजार अब विस्तारै अनि क्रमशः सकारात्मक लयमा