
प्रख्यात पप गायिका शाकिराले पति सङ्गको सम्बन्ध टुङ्ग्याउने
२१ जेठ,काठमाडौँ | कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन्। पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन्। शाकिरा र पिके दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि नजिकिएका थिए। त्यो समयको