३५ वर्षीय विद्यार्थी नेता गाब्रिएल बोरिक राष्ट्रपतिमा विजयी

५ मंसिर, काठमाडौ । दक्षिण अमेरिकी देश चिलीकाे राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन् । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन् । कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ घण्टाभित्रै आफ्नो हार स्वीकार गरेका हुन् । उनले हार स्वीकार गर्दा मात्रै आधा मतगणना

बेलायतमा कोरोनाले फेरि लियो उग्र रुप लिन्दै, थपिए एकैदिनमा ५१ हजार संक्रमित

२३ मंसिर, काठमाडौ । बेलायतमा कोरोना भाइरसको संक्रमणले फेरि उग्र रुप लिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकैदिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै संक्रमित भएको जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा बुधबार

किरात राई यायोक्खा बेलायतको अध्यक्षमा चन्द्र बहादुर राई

२१ मंसिर, बेलायत । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको आठौं महाधिवेशन, १७ बूँदे घोषणा पत्र जारीगर्दै सम्पन्न भएको छ । संयुक्त अधिराज्य बेलायतको ग्याम्बल्स लेन वकिङ स्थित किरात हाउसमा सम्पन्न भएको संस्थाको आठौं महाधिवेशनले चन्द्र बहादुर राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। ८३ वर्षिय पूर्खा लवजीज

भारतको कर्नाटक राज्यमा २ जना ओमिक्रोन संक्रमीत भेटियो

१७ मंसिर, काठमाडौ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । एक जना ४६ वर्षीय र अर्का एक जना ६६ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक

संसारकै ठूलो प्लास्टिक प्रदूषक अमेरिका भएको अध्ययनको निष्कर्ष

१६ मंसिर, काठमाडौं । अमेरिका संसारकै सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक भएको एक अध्ययनले देखाएको छ । अमेरिकाको संघीय सरकारसमक्ष बुधबार पेश गरिएको उक्त अध्ययन प्रतिवेदनले प्लास्टिक प्रदूषणको बढ्दो संकटलाई सामना गर्न राष्ट्रिय रणनीति बनाउनुपर्ने सुझाव पनि दिएको छ । ‘सेभ आवर सीज २.०’ ऐनको एक हिस्साको रुपमा अमेरिकी काँग्रेसले अनिवार्य

जापानले ओमिक्रोन भेरियन्टलाई देखाउँदै एयरलाइन्सका सबै बुकिङहरु रद्द गर्दै

१६ मंसिर, काठमाडौ । जापानले ओमिक्रोन भेरियन्टका कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडानका बुकिङहरू रद्द गर्न भनेको छ । जापान प्रवेश गरेका केही व्यक्तिमा भाइरस पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो । ‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसन रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’, जापानको यातायात

किरात राई यायोक्खा बेलायतद्वारा भाषिक संघीयता सम्बन्धि निरन्तर अन्तरक्रिया

कार्तिक २४, बेलायत । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितले, बेलायतबासी किरात राई जातिको साझा प्रतिनिधिमूलक संस्था किराया बेलायत केन्द्रीय कार्यसमितिको वर्तमान संगठनात्मक संरचनालाई, भाषिक संघीय संगठनात्मक संरचनामा रुपान्तरण गर्ने संकल्प प्रस्ताव पारित गरे पस्चात, यसलाई अभियानकै रुपमा लिएर अघि बढ्ने निर्णय गर्दै यस सम्बन्धि पूर्ण खाका सार्वजनिक समेत भईसकेको

अमेरिकामा आगलागी हुँदा ५ नेपालीभाषीको मृत्यु

२९ भाद्र, एजेन्सी । अमेरिकामा ५ नेपालीभाषी भुटानीको आगलागीका कारण मृत्यु भएको छ । सेप्टेम्बर १२ तारिक आइतवार राति ओहायो राज्यको एक्रोन शहरको लिन्डेन एभेन्यु ११०० ठेगानामा रहेको घरमा राति आगलागी भएको हो । सो घटनामा मृत्यु हुने ५ जनामा ३ जना बालबच्चा परेका छन् । द समिट काउन्टी मेडिकल

अमेरिकाको बाढीमा एकै घरका तीन नेपालीको मृत्यु

१८ भदौ, काठमाडौं । अमेरिकाको न्युयोर्कमा समुद्री आँधी हुर्रिकेनपछि आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्नै एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले बताएको छ । समाचारमा उल्लेख गरिएअनुसार दुई वर्षीय बालक लोबसाङ लामा, उनका ४८ वर्षीया आमा मिङ्मा शेर्पा र ५० वर्षीय

तालिवानका प्रवक्ताले भने : कसैसँग बदला लिँदैनौं

३१ साउन, काठमाडौं । अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् । तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् । बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका