३९ पत्नी र २ सय सन्तान भएका जिओनाको देहावसान

३१ जेठ, एजेेेन्सी । यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको जनाइएको छ । भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको हो । उनको चुआन

दक्षिण कोरियामा पुग्यो नारायणभक्त राईको ‘किरात राई समुदायको प्रथाजनित कानुन’ पुस्तक

लेखक : नारायणभक्त राई दक्षिण कोरिया। येलेदोङ ५०८१ सालको उभौली साकेलाको अवसरमा कोरियाको राजधानी सउल(सियोल) स्थित दोङदेमुनमा  रहेका नेपालीहरूमा बेलबारी मोरंगका नारायणभक्त राईले लेखेको  ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नाम पुस्तक वितरण गरिएको छ।उक्त पुस्तक केही महिना अगाडि नेपालमा बिमोचन गरेपछि पुस्तक दक्षिण कोरियामा पुगेको हो । मुख्यमन्त्री शेरधन राई

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप दिइने

२४ जेठ, बेइजिङ । चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चीनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन

बेलायतमा संघात्मक साकेला उभौली

१९ जेठ, २०७८ बेलायत । संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्ने किरात राई समुदायको साझा प्रतिनिधिमुलक संस्था किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिले, किरात राई जातिको महान चाड साकेला उभौली - २०२१, किरात राई जातिको विशिष्टतालाई प्रतिविम्वित गर्ने गरी समग्र किरात राई समुदायको साझा पूर्वज, सम्पूर्ण भाषिक÷थरीहरु तथा तीनका पुर्खाहरुलाई सम्मान

चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने सरकारको निर्णय

१४ जेठ, काठमाडौं । सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो । अब यि तीनै देशबाट सातामा एउटा मात्र उडान हुनेछ । अहिले भारतमा सातामा दुई उडान नियमित

बिदेशमा रहेका नेपालीले ७५ लाखको ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउने, आइतबारसम्म आइपुग्ने

३० वैशाख, काठमाडौं । नेपालको को’भिड महामारीमा सघाउन मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले बताए । खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त

इजिप्ट सरकारले ‘इभर ग्रिन’ कार्गो पानीजहाज कम्पनीसँग एक अर्ब डलर क्षतिपूर्ति माग

२९ वैशाख २०७८, बुधबार । इजिप्टको स्वेज नहरमा फसेको ‘एभर गिभेन’ नामको कार्गो पानीजहाज किनारामा निकालिए पनि समस्या समाधान भएको छैन । इजिप्ट सरकारले इभर ग्रिन कम्पनीसँग एक अर्ब डलर क्षतिपूर्ति माग गरेको छ । स्वेज नहरमा एभर गिभेन धसिएका कारण दर्जनौँ कार्गो पानीजहाजको आवतजावत अवरुद्ध भएका थिए । यसबाट नहरमा ट्राफिक जामको स्थिति

जापानले पाँच मिनेटमै कोभिड परीक्षण गर्ने प्रविधि पत्ता लगायो

२८ वैशाख २०७८, मंगलबार। जापानले पाँच मिनेटमा नै कोभिड–१९ को संक्रमण भए÷नभएको थाहा पाउने प्रविधि पत्ता लगाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लागेको हो । जापानमा अहिले पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । यसअघिको प्रविधिबाट कोभिड–१९ को भाइरस पत्ता लगाउन कम्तीमा पनि

कोभिड विरुद्ध चीनमा ३० करोड व्यक्तिमा खोप लगाइयो

बैशाख २६,बेइजिङ । चीनमा हालसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनको यो तथ्यांक कोभिड–१९ बाट विश्वव्यापीरूपमा संक्रमित हुनेको संख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एसियामा यसको प्रभाब उच्च रहेका समय आएको हो । चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई

कोरोनाभाइरस उत्पत्तिका बारेमा छानबिन गर्नुपर्ने माग; चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगन

बैशाख २४, बेइजिङ । चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ । साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि घोषणा