अमेरिकी सैन्य टोली आइपुग्यो अफगानिस्तान

काबुल। तालिबान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ । केन्द्रीय राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कूटनीतिज्ञ, कर्मचारीलगायत अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् । अफगानिस्तानमा संघर्षरत तालिबान

फेसबुकका कार्यालय जनवरीसम्म नखुल्ने

२९ साउन २०७८, शुक्रबार। फेसबुकले आफ्ना कर्मचारीहरुलाई अर्को वर्ष सन् २०२२ बाट मात्रै कार्यालयमा भौतिक रुपमा उपस्थित गराउने भएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्टको फैलिँदो जोखिमका कारण अमेरिकाभरका आफ्ना कार्यालय भौतिक रुपमै पुनः खोल्ने फेसबुकको योजना आगामी वर्षसम्मका लागि धकेलिएको हो । आफूहरुको कार्यालय फिर्तीको विषय तिथिमितिले नभई तथ्यांकमा

अफगानिस्तानको दोस्रो ठूलो सहरमा तालिवानको कब्जा

२९ साउन २०७८, शुक्रबार । सरकारविरुद्ध युद्धरत तालिवानले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दहरलाई कब्जामा लिएको छ । तालिवानले केही हप्ता अघिदेखि घेरा हालेर राखेको अफगानिस्तानको दक्षिण पूर्वी भागमा अवस्थित सहर कन्दहरलाई शुक्रबार पूर्ण रूपमा कब्जा गरेको हो । अधिकारीहरूले कन्दहर सहर तालिवानको कब्जामा पुग्नुलाई अमेरिकासमर्थित सरकारको अन्त्यको सुरुवात भएको बताएका

संघात्मक ढाचामा किरात राई यायोक्खा बेलायतको यलम्बर स्मृती दिवस

२५ श्रावण, बेलायत। किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्य समितीले ग्याम्बल लेन स्थित किरात हाउसमा प्रथम किराती राजा यलम्बरहाङको स्मृतिमा १२ औ स्मृती दिवस बिबिध कार्यक्रम गरि भब्यतापुर्बक सम्पन्न गरेको छ । ८६ बर्षिय किरात राई पुर्खा लबजित राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर

क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २३० जनाको ज्यान गयो

१७ असार, काठमाडौ । क्यानडामा अत्याधिक गर्मीका कारण २३० जनाको ज्यान गएको छ । क्यानडाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । तापक्रमका कारण तातो हावा चलिरहेको छ । सोही कारण धेरैले ज्यान गुमाउनु परेको हो । विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध व्यक्तिहरुलाई यो

हेर्नुस् अचानक भत्कियो अमेरिकाको बहुतले भवन, ५० जनाभन्दा बढी बेपत्ता

११, असार काठमाडौ । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एक १२ तले भवन अचानक भत्किएको छ । उक्त घटनामा परी हालसम्म एक जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी हराइरहेका अधिकारीहरूले जनाएका छन् । उक्त भवन भत्किएको समयमा त्यहाँ कति जना थिए भन्ने अहिलेसम्म स्पष्ट भइनसकेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले

भिसी तुलबहादुर पुनका छोराछोरीले गरे लण्डनमा पुनको नामको रेल उद्घाटन

१० असार, लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि सन्चालन हुने रेलको शुभारम्भ पुनका छोराछोरीले आज लण्डनको प्याडिङटन स्टेशनमा गरेका छन् । बुधबार बिहान ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका हुन् । सो

भारतीय सेनाले गोर्खाली भर्तीमा नेपालीलाई रोक

३ असार, काठमाडौ । पुलिस भर्ती गर्ने सूचना निकालेको थियो जसमा नेपाली र भारतीय गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो । तर, इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार भारतीय सेनाले त्यसपछि एक संशोधन जारी गरेको छ जसमा भारतीय गोर्खालीहरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिएको छ । भारतीय सेनाले भारतीय गोर्खालीलाई मात्रै प्राथमिकता

विश्व बैंकले नेपाललाई १५ करोड डलर ऋण सहयोग गर्ने

३ असार, काठमाडौं । विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर ऋण दिने भएको छ । बुधबार विश्व बैंकको कार्यकारी निर्देशकहरुको समितिले नेपाललाई कोभिड–१९ पुनरुत्थान र दीगो विकासका लागि उक्त ऋण अनुमोदन गरेको हो । महामारीको विषम परिस्थितिमा पनि विश्व बैंकले प्रभावित जनसंख्यालाई तत्काल राहत प्रदान गर्न प्राथमिकतामा राखेको नेपाल,

Warning: Trying to access array offset on value of type bool in /home/satabdinews/public_html/wp-content/themes/satabdinews-custom-theme/archive.php on line 41

ह्वेल माछाले मान्छेलाई निलेको, ३० सेकेण्डपछि ह्वेलले आफैले ओकले

३ असार, काठमाडौ । समुद्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निल्यो भने के होला ? सायद बाँच्ने सम्भावना समाप्त हुन्छ । तर कोही मानिस कालको मुखबाट पनि फुत्किन सफल हुँदा रहेछन् । अमेरिकामा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलेर पनि ओकलेको छ । एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा