
पहिचानबादी अशोक राईको संसद प्रबेश
१२ मंसिर धरान । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक कुमार राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर संसद प्रबेश गरेका छ्न । सोमबार (आज) बिहान ५:४० मा सम्पन्न मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन (गोमा) तामाङलाई पराजित गर्दै जसपा उम्मेदवार राई विजयी भएका हुन् ।