
बेलबारी नगरपालिकाको प्रमुखमा डिपी राई निर्वाचित, उपप्रमुखमा नितु थापा
जेठ ०६, बेलबारी । बेलबारी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका नेता दिल प्रसाद राई (डिपी) निर्वाचित भएको छ । नेपाली काँग्रेसका नेता महेन्द्रप्रसाद सुवेदीलाई ८ सय २ मत ले पछि पार्दै नेकपा एमालेका उम्मेदवार दिलप्रसाद (डिपि) राई विजयी भएका हुन् । राईले १६ हजार ४ सय २२ मत प्राप्त गर्दै