बेलबारी २ को वडाध्यक्षमा कृष्ण गुरुङ विजयी – Satabdi News

बेलबारी २ को वडाध्यक्षमा कृष्ण गुरुङ विजयी

जेठ ०२, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेकपा एमाले तर्फबाट युवा नेता कृष्ण गुरुङले विजय हाँसिल गरेको छ ।

नेपाली काँग्रेसका उम्मेदवार मणि चन्द्र थापालाई पछि पार्दै  गुरुङले १५ सय ५८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको प्रतिद्धन्दि थापाले १५ हजार ३९ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी २ को वडाध्यक्षमा कृष्ण गुरुङ विजयी" A few seconds ago

सम्बन्धित खवर