सामुदायिक सर्पदंश उपचार समाजको दोस्रो अधिवेशबाट प्रेम बहादुर गुरुङ निर्बाचित
२६ बैशाख, बेलबारी । बेलबारीमा सामुदायिक सर्पदंश उपचार समाजको दोस्रो अधिवेशन सम्पन्न: प्रेम बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मोरङको बेलबारी नगरपालिका वडा नं. ४ मा आज सामुदायिक सर्पदंश उपचार समाजको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। उक्त अधिवेशनले प्रेम बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ

