आदिवासी जनजातिहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । नेपालका आदिवासी जनजातिहरूको प्रथम अन्तराष्ट्रिय सम्मेलनले ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न गरेको छ । महासंघले पत्रकार सम्मेलन गर्दै जारी घोषणा पत्र सार्वजनिक गरेको हो । कार्तिक १ गते देखि काठमाण्डौमा शुरु भएको सम्मेलनले विभिन्न बुदाँहरू उल्लेख गर्दै सम्पूर्ण आदिवासीहरूको हक र अधिकार सुनिश्चितका लागि एक

धिमाल राष्ट्रिय फुटबल कपको ट्रफि प्रदर्शनी

बिर्तामोड । धिमाल राष्ट्रिय फूटबल कप २०७६ को ट्रफि, मेडल र जर्सी एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । आइतबार बिर्तामोड स्थित सि.टि. पार्टि प्यालेसको सभा कक्षमा विशेष कार्यक्रमका साथ ट्रफि, मेडल र जर्सी सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रतियोगीताको ट्रफि प्रमुख अतिथि रहनु भएका धिमाल जातिय विकास केन्द्रका अध्यक्ष

म दुख्दै छु उसलाई सम्झदा

जितेन साम्पाङ कोही हुदाहुदै पनि नभएको जस्तो हुन्छ कोही नहुदा पनि नजिक भएको जस्तो हुन्छ आफूलाई दुखेर सहनैनसक्ने हुदा पनि यहाँ कोही भने तलाई ठीक पर्यो भन्दै मेरै बलेसी नजिक उसले खुशी मनाउछ कोही भने अन्जान एक शहरमा बसेर मलाई मात्र अलिकति चिमोटी दीदा कसम उसलाई यो पहाड भन्दा धेरै

दमकमा ‘घरजम’ को विशेष प्रर्दशनी

दमक । नेपाली मौलिक चलचित्र ‘घरजम’ को विशेष प्रर्दशन झापाको दमक स्थित पाथिभरा चलचित्र हलमा सम्पन्न भएको छ ।शनिवार साँझ झापाको दमक स्थित पाथिभरा चलचित्र हलमा विशेष प्रर्दशन सम्पन्न भएको हो । नेपालको पूर्वी पहाडी जिल्लाहरूको परिवेशलाइ समेटेर बनाइएको चलचित्रले पूर्वी भेगका विशेष गरेर लिम्बु समुदायको संस्कृतीमा आधारीत भएर चलचित्र

आज देखी डाँगिहाट गोल्डकप

बेलबारी । मोरङको बेलबारी १० भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप आज आइतबार देखी सुरु हुने भएको छ । डाँगीहाट फुटबल क्लवले आयोजना गरेको तेश्रो डाँगीहाट फुटबल प्रतियोगिताको तयारी पुरा भएको क्लवका अध्यक्ष छत्र लिम्बुले जनाएका छन । बेलबारी नगरपालिकाको वार्ड नम्बर १०, भाउन्नेको प्रस्तावित रंगशालामा हुने फुटबल प्रतियोगीता, क्लवको तेश्रो श्रृंखला

समाजवादीबाट गजेन्द्र इस्बो मेयरको उम्मेदवार

धरान ।  समाजवादी पाटीले धरान उप महानगरको उपनिर्वाचनमा गजेन्द्र इस्बोलाई मेयरको उम्मेदवार बनाउने सर्व सम्मत निर्णय गरेको छ । शनिवार समाजवादी पार्टी धरान उपमहानगर समितिको आयोजनामा धरानका अगुवा नेताहरुको उपस्थितिमा भएको बैठकले सो निर्णय गरेको हो । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य तथा पूर्वगोर्खा अभियन्ता रहनु भएका गजेन्द्र

शशिकिरणको ‘बधाई छ !’ विमोचन

विराटनगर । कवि शुसिल उप्रेती शशिकिरणको ‘बधाई छ !’ कविता संग्रह शनिवार विराटनगरमा विमोचन भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर स्थित गुरुकुलमा आयोजित विशेष समारोहमा शशिकिरणद्वारा लिखित संग्रहको विमोचन गर्नुभयो । विशेष गरेर नेपालमा सञ्चालन भएको १० वर्षको जनयुद्धका समयमा जनताले गरेको आशा र अपेक्षाहरु पुरा नभएको

धिमाल विद्यार्थी तथा युवाहरुलाइ सचेतना

उर्लाबारी । धिमाल विद्यार्थी तथा युवाहरुलाई लक्षीत गरि सचेतना अभिमुखीकरण सम्पन्न भएको छ । शुक्रबार धिमाल परियोजना स्थल, मंगलबारेमा सो कार्यक्रम सम्पन्न भएको हो । धिमाल विद्यार्थी मन्च र धिमाल युथ ग्रुपको संयुक्त आयोजनामा भएको कार्यक्रममा ६० जना युवा युवतीको उपस्थिति रहेको थियो । सहभागीहरुलाई शिक्षा, टेक्नोलोजी, करियर, बैदेशिक रोजगार,