ब्वाइज युनियन काठमाण्डौलाई डाँगीहाट गोल्डकपको उपाधि

बेलबारी । तेस्रो डाँगीहाट गोल्डकपको उपाधि ब्वाइज युनियन काठमाण्डौले जितेको छ । फाइनलमा धरान फुटबल क्लब सुनसरीलाई फाराकिलो गोल अन्तरले ब्वाइज युनियनले उपाधि हात पारेको हो । उपाधि हात पारेको ब्वाइज युनियनले नगद ३ लाख १ हजार, ट्रफि, मेडल, प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बनेको धरानले २ लाख १

आज सांझ पख दिपावली सहित लक्ष्मीपुजा मनाईदै

१०-कार्तिक, बेलबारी । कार्तिक कृष्ण औशीँका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पुजा गरिने चलन छ । यमपन्चकको तेस्रो दिन पर्ने लक्ष्मी पुजा यस बर्ष भने कुकुर तिहार र लक्ष्मिपुजा एकैदिन अर्थात यमपन्चकको दोस्रो दिन नै परेको छ । साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको

काकुम बुधबारेमा साङगीतिक कार्यक्रम सम्पन्न

बेलबारी । बेेलबारीमा बिशेष साङगीतिक कार्यक्रम सम्पन भएको छ । बेलबारी वडा नं ४ स्थित काकुम बुधबारेमा काकुम युवा समुहद्धारा आयोजित साङगीतिक कार्यक्रम सम्पन भएको छ ।उक्त कार्यक्रममा विशेष प्रस्तुति धिरज राई र बेलबारी आइडल विवश मोते साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति भएको थियो। शुभदिपावलीको अवसर पारेर साङगीतिक कार्यक्रम सम्पन

लिम्बुवान मञ्चद्वारा उम्मेदवार घोषणा

धरान । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले आफ्नो उम्मेदवार घोषणा गरेको छ । मञ्चले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमरबहादुर लिम्बू (अमर इजम) लाई उम्मेदवार घोषण गरेको हो । मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा निर्वाचन

बेलबारीमा साङगीतिक साँझ सम्पन्न

बेलबारी । बेलबारीमा उदय, मनिला सोताङ साँङगीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ । बेलबारी वडा नं. ३ स्थित हाल निर्माणधीन रहेको ड्रिमल्याण्ड फन पार्कमा शुक्रबार साँझ कार्यक्रम सम्पन्न भएको हो । बेलबारी फुटबल क्लबको आयोजनामा सो साँङगीतिक साँझ सम्पन्न भएको हो । ग्रासरुट फुटबल तालिमलाई निरन्तर सञ्चालन गर्न साथै बङ्गलादेशमा

आयोजक डाँगीहाट रातोलाई स्तब्ध बनाउदैं धरान फाइनलमा

बेलबारी । ब्वाइज युनियन काठमाण्डौ र धरान फुटबल क्लब सुनसरी तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा आयोजक डाँगीहाट फुटबल क्लब रातोलाई १–० गोलले हराउदैं धरानले उपाधि भिडन्तको स्थान पक्का गरेको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी शुक्रबारको खेलको पहिलो हाफको

समाजवादी पार्टी प्रदेश १ को अध्यक्षमा प्रविण चाम्लिङ

धरान । समाजवादी पार्टी प्रदेश १ को समायोजन सम्पन्न भएको छ । सुनसरीको धरान स्थित चुम्लुङ भवनमा आयोजित समायोजन कार्यक्रमबाट प्रविण चाम्लिङको अध्यक्षतामा प्रादेशिक कार्यसमिति घोषणा भएको हो । साविक संघीय समाजवादी फोरमबाट ५७ र साविक नयाँ शक्तिको तर्फबाट ४३ सदस्यीय समायोजन गरी १ सय सदस्यीय समिति घोषणा भएको हो

राजेश हमाल देउसी खेल्न उर्लाबारी आउँदैं

उर्लाबारी । त्रिकाल परिवार फाउण्डेशन उर्लाबारीले बृहत देउसी भैलो कार्यक्रम गर्ने भएको छ । त्रिकाल परिवारले विहीबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन गरी सो कार्यक्रमका बारेमा जानकारी गराएको हो । सामाजिक सेवा कार्यक्रम सहयोगार्थ कार्तिक १० गते देउसी भैलो कार्यक्रम गर्ने भएको संयोजक नारायण बस्नेतले जानकारी दिनुभयो । देउसी

ब्वाइज युनियन फाइनल प्रवेश

बेलबारी । ब्वाइज क्लबलाई हराउदै ब्वाइज युनियन काठमाण्डौ तेस्रो डाँगीहाट गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा काठमाण्डौकै ब्वाइज क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै ब्वाइज युनियनले उपाधि भिडन्तको स्थान पक्का गरेको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी खेलमा १ गोल उपहार

कात्तिक १३ गते किजापूजामा सार्वजनिक बिदा

काठमाडौँ — नेपाल सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्तिक ५ गते बसेको मन्त्रिपरिषद्को वैठकबाट देशका सबै कार्यालय बिदा दिने निर्णय गरेको हो ।