भुपु गोर्खा सैनिकद्वारा दुईदिने गोष्ठीको आयोजना

१८ कात्तिक, काठमाडौं । काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ । यही कार्तिक १८ र १९ गते हुन लागिरहेको नेसनल सिम्पोसियम अन ह्युमेन राइट्स मोभमेन्ट फर क्वाइलिटी एण्ड डिग्निटी अफ एक्स ब्रिटिस गोर्खाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गोर्खा सैनिकहरुको समस्याको समाधानका लागि छलफल गर्न

सातै प्रदेश प्रमुख हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो। सरकारको सिफारिसमा  सातवटै प्रदेशका प्रमुख पदमुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयले जारी गरेको छ। सातवटै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो। जसप्रति वर्तमान नेकपा अध्यक्ष केपी

नारायणहिटी संग्रहालयकाे लमजुङ कक्ष भाडामा

काठमाडाैं । नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले आपत्ति

प्रथम सुन्दरहरैचा मेयर कप फुटसल प्रतियोगिता हुने

सुन्दरहरैचा  ।  मोरङको सुन्दरहरैचा नगरपालिकामा प्रथम सुन्दरहरैचा मेयर कप वडा स्तरिय फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । सुन्दरहरैचा १० विराटचौकमा रहेको प्लानेट रिक्रीएसन सेन्टरद्वारा सञ्चालित प्लानेट फुटसलको आयोजना तथा सुन्दरहरैचा नगरपालिकाको मुख्य प्रवर्द्धनमा हुन लागेको उक्त फुटसल प्रतियोगिता कार्तिक २१ गते देखि शुरु हुने आयोजकले बताएको छ ।  

संगठन बिस्तारमा लाग्यो शिल्पी विषेश प्रदेश समिति

काठमाडौं।  समाजवादी पार्टी निकट दलित संगठन शिल्पी विशेष प्रदेश समितिले शिल्पी विशेष प्रदेश समितिमा र अन्तर्राष्ट्रिय (प्रबास) क्षेत्रमा सदस्य थप गरेको छ । शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शिल्पी विशेष प्रदेश समिति सदस्यमा कमला दुवाल विश्वकर्मा (सिन्धुली) लाई मनोनित गरेको छ । सो बैठकले

कृष्णनगरका मुख्य आरोपी प्रहरीको फन्दामा

१६ कात्तिक, कपिलवस्तु । कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छन् । शाहलाई कृष्णनगरस्थित उनकौ निवासबाट शनिबार दिउँसो पक्राउ गरेको तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं एसपी दिप शमशेर जबराले बताए । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको एसपी जबराले बताए । उनी माथि लक्ष्मीपुजाको

दिल्लीमा प्रहरी र वकिलबीच झडप

एजेन्सी – भारतको राजधानी दिल्लीमा प्रहरी र कानुन व्यवसायीबीचमा झडाप भएको छ । दिल्लीको तीस हजारी अदालतमा कानुन व्यवसायी र प्रहरीबीचमा हिंसक झडपामा कयौ प्रहरीका गाडी जलेका भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । तीस हजारी कोर्टको लकअफको बाहिर कानुन व्यवसायी र प्रहरीबीचमा हालतहाल भएपछि दंगा फैलिएको थियो ।

चितुवा नियन्त्रण गर्न प्रदेश सरकारको ३० लाख

 तनहुुँ । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रण गर्न उक्त बजेट विनियोजन गरेको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । आवश्यक परे

परस्त्रीसँग सम्बन्ध राखेपछि धर्मगुरुलाई २८ पटक बेतको छडीले हिर्काइयो

एजेन्सी– इन्डोनेशियामा व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ । परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक त्यसरी पिटिएको बीबीसीले जनाएको छ । उनीसँग सम्बन्ध राख्ने महिलालाई भने

प्रधानमन्त्रीकाे सुरक्षा अधिकृत राजेन्द्र शाही जुवाखालबाट पक्राउ

काठमाडाैं । प्रधानमन्त्रीका केपी शर्मा ओलीका सुरक्षा अधिकृत (एडिसी) राजेन्द्रबहादुर शाही शुक्रबार राति जुवाखालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी विभाग गोंगबुले गएराति एक लाख ५९ हजार रुपैयाँसहित जुवा खेल्दै गरेको अवस्थामा नेपाली सेनाका मेजर रहेका शाहीलाई पक्राउ गरेकाे हाे । प्रहरीले शाहीसहित आठजना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले