जलाए विद्यार्थीले सार्बजनिक गरेको बिवादित भारतको नयाँ राजनीतिक नक्शा

२२ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमि कालापानी र लिपुलेकलाई आफ्नो पारेर सार्वजनिक गरेको नंया राजनीतिक नक्सालाई समाजबादी विद्यार्थी संगठनका विद्यार्थीहरुले जलाएका छन् । काठमाडौं स्थित भारतीय दूतावास नजिक लैनचौरमा भएको संयुक्त विभिन्न विद्यार्थी संगठनहरुले गरेेेको विरोध प्रदर्शनमा विवादित नक्सा जलाएका हुन । बिरोध प्रदर्शन कार्यक्रममा संयुक्त विद्यार्थीहरुले ‘लिपुलेक हाम्रो

मोरङको बेलबारीमा नोबेल अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुदैं

बेलबारी । सितोरियो कराते संघ बेलबारीको आयोजनामा तिन दिने अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बेलबारी सितोरियो कराते संघ बेलबारी डोजोले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता यहि मंसिर ६ गते देखि तीन दिन बेलबारी तमु बुद्धिष्ट गुम्बामा हुने

समाजवादी पार्टी प्रदेश समिति बैठकको निर्णयहरु सार्वजनिक

दमक । समाजवादी पार्टी नेपाल प्रदेश नं. १ को पूर्ण बैठक बुधबार दमकमा सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भएपछि पहिलो पूर्ण बैठक बसेको हो । बसेको बैठकले विभिन्न समसामयीक राजनीतिक विषयहरु निर्णय गर्दै सम्पन्न गरेको छ । आज बिहिबार दमकको

मेचु धिमाललाई भ्वाईस अफ नेपालमा जिताउन समिति गठन

उर्लाबारी । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई बिजय गराउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ । बिहिबार मोरङको उर्लाबारी स्थित धिमाल जातीय विकास केन्द्र, परियोजना स्थलमा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित

भारतकाे नयाँ नक्सा तुरून्त सच्याउन आदिवासी जनजाति महासंघकाे माग

भारतले हालै सार्वजनिक गरेकाे आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएकाे प्रति नेपाल आदिवासी जनजाति महासंघले सचिन्नका लागि अनुराेध गरेकाे छ । भारतले सार्वजनिक गरेको उक्त नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त नक्सा तुरून्त खारेजीकाे माग गरेकाे छ । सार्वभौमसत्तासम्पन्न नेपाली जनता र नेपालको राष्ट्रियताप्रति सँधै वफादार रहेकाे र कसैप्रति

कलेजो कसरी बिग्रिन्छ, जोगाउन के गर्नुपर्छ ?

कलेजो  हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। यो लगभग एक– साढे एक केजीको हुन्छ। कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ। यसका काम अनेकौं हुन्छन् । यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । हामीले खाएको खाना कलेजोमा जान्छ र सुगर तथा पोषिलो

कास्की–२ मा समाजवादीबाट धर्मराज गुरुङ उम्मेदवार, यस्ता छन् उनका प्रविद्धताहरु

१९ कार्तिक, पोखरा   । आउदो मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले कास्की जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि ई. धर्मराज गुरुङ उम्मेदवार बन्ने पक्का भएको छ । उपनिर्वाचनका लागि पार्टीले मंगलबार उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार गुरुङले सबैलाई सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने,

धरानमा ८० करोडको योजना खुस्किएको खुलासा

धरान । प्रतिनिधिसभा उम्मेद्वार अशोक राईले धरानको विकासका लागि पहल गरेपनि धरान उपमहानगरपालिकाकोे असहयोगले ८० करोड रूपैयाँको योजना खुस्किएको खुलासा भएको छ । समाजवादी पार्टीको धरानमा बसेको बैठकमा पनि यो कुरा उठेको उपमहानगर अध्यक्ष ताजुब लिम्बूले बताए । ‘वरिष्ठ नेताको पहलमा ८० करोड रुपैयाँ आइसकेको थियो, तर उपमहानगरपालिकाकै असयोगले गुम्यो’,

सबै प्राथमिक स्वास्थ् केन्द्रमा रेबिजको सुई

कात्तिक । सरकारले सबै प्राथमिक स्वास्थ्य चौकीहरुमा रेबिजको सुई ब्यवस्था गरेकाे छ । जसकाे लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुई भण्डारणको क्षमता भएका सबै प्राथमिक स्वास्थ्य चौकीहरुमा रेबिजको सुई पठाउन थालेको हाे । गत, साउनमा काभ्रेका एक युवकको रेबिजका कारण ज्यान गुमाएपछि विभागले सुई वितरण थालेको बताइएकाे छ ।

प्रदेश प्रमुख हटाउने विषयमा छलफल भएको छैन : उपेन्द्र यादव

१८ कार्तिक काठमाडौं । सत्तासाझेदार समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव सित प्रदेश प्रमुख हटाउने विषयमा परामर्श नगरिएको बताएको छ । संविधान संशोधन नगरिए सरकार छाड्ने पटक पटक चेतावनी दिदै आएका उपप्रधानमन्त्री यादव आइतबार जोमसोममा रहेको बेला संघीय सरकारले प्रदेश प्रमुखहरु हटाउने निर्णय गरेको छ ।' प्रदेश प्रमुखहरु