हङ्कङमा प्रदर्शनकारी माथि प्रहरीद्धारा गोली प्रहार

बेलबारी । हङ्कङमा सोमवार बिहान भएको विरोध प्रदर्शनको क्रममा प्रहरीले कम्तीमा एक जनामाथि गोली चलाएको छ । फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो । अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका हुन् । मुठभेड

अघोरी बाबाकी श्रीमती पाण्डे ठगीको मुद्दामा पक्राउ

काठमाडौं । अघोरी बाबाको श्रीमती चिनिएकी शारदा पाण्डेलाई महानगरीय प्रहरी वृत्त, बौद्धले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले शारदा पाण्डेले विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोप आएकोले सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनु भएको छ । प्रहरी स्रोतका अनुसार पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी

राष्ट्रिय विभूति लिङ्देनको जन्म जयन्तीलाई राज्यले विशेष महत्व दिनु पर्ने समाजवादी पाटीको माग

दमक । समाजादी पाटी १ नम्बर प्रदेश समितिले १६ औं राष्ट्रिय विभूति, किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेको छ । सोमबार प्रदेश अध्यक्ष प्रविन चाम्लिङले शुभकामना बक्तव्य जारी गर्दै सो शुभकामना व्यक्त गर्नु भएको हो । महागुरु फाल्गुनन्दले देखाउनुभएको शान्ति, अहिंसा र सत्यको

भारतले ल्याएको बिवादित नयाँ राजनीतिक नक्शालाई अन्तराष्ट्रियकरण गर्न नहुने दाहालको भनाई

काठमाडौं, कात्तिक २५ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका छन् । सिंहदरवारमा राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने नभनौँ, गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला ।’ भारतले

मुख्यमन्त्रीको प्रमुख स्वकिय सचिवमा नवराज राई

धरान । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकिय सचिवमा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य नवराज राई नियुक्त भएका छन् । राईलाई मुख्यमन्त्री शेरधन राईले बिहीबार प्रमुख स्वकिय सचिवमा नियक्त गर्नु भएको हो । यस अघि नवराज राईले आन्तरिक मामिला मन्त्रालयले संचालन गरेको म अघि बढ्छु कार्यक्रमको संयोजकको भूमिका निर्वाह

कविताको शीर्षक रहेको छ ‘ पाच रुपैयाँ ‘

बाउ तिमिले पाच रुपिया दिएका थियौ तेति दिन तिमिलाइ गार्हो पर्या थियो लेख्ने कलम थिएन अनि कापी पनि पेट खाली थियो एता झोला थिएन अनि खुटा मा चपल पनि त थिएन साथ मा पाच रुपिया थियो मेरो अनि थियो त कयौ बिस्तार सपना हरु हो मेरा सपनाहरु पेट नभरौ दिमाख

कृषि गर्नेलाई सरकारले अनुदान दिने, कसरी भर्ने निवेदन ?

सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम’ यसै वर्ष सञ्चालन गर्ने भएको छ। यसका लागि कार्यविधिको काम अन्तिम चरणमा पुगेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। यस कार्यक्रम सञ्चालनका लागि अर्थमन्त्रालयले कृषिलाई ५० करोड दिएको छ। विदेश जान लागेका वा गएर आएका युवालाई पुनः विदेश जान रोकी कृषिमा आकर्षित गर्न

मेचु धिमाल जिताउन अभियान सुरु

उर्लाबारी । मोरङ उर्लाबारीकी मेचु धिमाललाई भ्वाइस नेपालमा विजयी बनाउन अभियान सुरु भएको छ । उर्लाबारी–२ निवासी २५ बर्षीया मेचु भ्वाइस नेपाल दोस्रो संस्करणको टप १२ मा परेपछि स्थानीय सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन गरी मेचु धिमाल जिताउ अभियान सुरु गरिएको हो । शनिबार सञ्चार क्लब नेपाल उर्लाबारीका पत्रकार भेटघाट

शान्ति युवा समुहद्वारा सरसफाई कार्यक्रम

नलबारी । लामाे समय देखि निष्क्रिय रहेकाे बेलबारी ९ स्थित शान्ति युवा समुहले पुन नविकरण गरि आफ्नो गतिविधि सुरु गरेकाे छ । शनिवार नलबारीमा अवस्थित समुहकाे भवनमा एक कार्यक्रमकाे आयाेजना गरि समुहले सरसफाई अभियान शुरु गरेकाे हाे । बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य शिवनाथ धिमालले साे अभियानकाे व्यानर पढेर शुभारम्भ गर्नु

“विश्वलाई वर्च गरि नेपाल बनाउ कि..”

अतिवादिले याहाँ पर्चा देखाउदैछ नेपालको सिमा रेखा वर्च गरिदैछ गोर्खालिले अव संन्सार जित्दैछ.. अलेक जेन्डर,हिट्लर,भिमसेन भै तेस्रो विश्वयुद्द गरिदिऊ कि. विश्वलाई नै हाम्रो शक्तिशालि नेपालको लालमोहोर बनाई दिउ कि.. भारतमा अार्सनल बनाई गोर्खालि वाटालियन सेना पठाई दिऊ कि.. विश्वमा नै आतंककारि दैवि प्रकोप महामारि फैलाई दिउ कि.. विश्वमानेै सिभिलवार विद्रोह