टनकपुर बाँधको नेपाली भूमि भारतीय कब्जामै

महेन्द्रनगर : टनकपुर बाँधको १४.५७ हेक्टर (३६ एकड) नेपाली भूमि भारतीय कब्जामा छ । भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो । सन् १९१० मा बाढीले बाँध बगाएपछि भारत सरकारले राणा सरकारलाई बाँध निर्माण गर्न जग्गा उपलब्ध गराउन पत्र पठायो ।भारतीय आग्रहपछि राणा सरकारले

डा.केसीको आमरण अनसन स्थगित

काठमाडौं,कार्तिक २६ । कार्तिक १७ गतेदेेेेखि    डडेल्धुरामा १७ औं पटकको ७ बुँदे माग सहित सुरु गरेका आमरण अनसन सीमा विवादको गम्भीर मुद्दा अघि आएको भन्दै आमरण अनसनमा बसेका डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । राष्ट्रियता जस्तो गम्भीर र संवेदनशील विषयमा सर्वसाधारण जनता समेत आन्दोलित भइरहेका बेला देशबासीको

चार दिनको नेपाल भ्रमणमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद

काठमाडौँ, कार्तिक २६ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिउँसो बंगलादेश एयरलाइन्सबाट नेपाल आइपुग्नेछन् ।  उनको भ्रमण ४ दिनको हुनेछ । लामो समयपछि बंलादेशबाट उच्च स्तरको भ्रमण हुन लागेको हो । नेपाल आए लगत्तै आजै उनी

वास्तविक नेपालको नक्शा यस्तो हो- देशभक्त नेपालीले सेयर गरौ !

काठमाडौ, कार्तिक २६ । संसदको  राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नेपालको नक्सा भनेर सबैलाई चासोको बिषय भन्न सक्छ ? नापी विभागले तीन वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन

फाल्गुनन्दको १३५ औं जन्मजयन्ती, विविध कार्यक्रम आयोजना गरि मनाइयो

माङसेबुङ । राष्ट्रिय विभूति, किरात धर्म दर्शन दाता, समाज सुधारक महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती कार्यक्रम भव्य रुपमा मनाइएको छ । इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ भञ्ज्याङमा अवस्थित फाल्गुनन्द प्रतिमामा सोमबार भव्य कार्यक्रमको आयाजिना गरि मनाइएको हो । कार्यक्रमका बक्ताहरुले महागुरु फाल्गुनन्दको दर्शनलाई विश्वमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन्

भारतिय बिस्तारवाद विरुद्ध आन्दोलन छेड्दै किरात राई बिद्यार्थी संघ

सखुवासभा ।  भारतिय विस्तारबाद विरुद्ध किरात राई विद्यार्थी संघ सडकमा उत्रेकाे छ । भारतले हालै सार्वजनिक गरेकाे नयाँ राजनीतिक नक्सामा नेपालकाे भूभाग मिचिएकाे विराेधमा किरात राई विद्यार्थी संघ र अनेरास्ववियुकाे संयुक्त आयाेजनामा साेमबार संखुवासभाकाे खादबारीमा विराेध प्रदर्शन भएकाे हाे । विराेध सभालाई सम्बाेधन गर्दै वक्ताहरूले भारतले मिचेकाे भूभाग तुरून्त फिर्ता

नेपालको सन्दर्भमा पहिचान र पहिचानको राजनीति

आरम्भ “नेपाल राष्ट्रको पहिचान”को बारेमा नेपालको संविधान (२०७२ः३) ले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त भनेर परिभाषित गरेको छ । यसबाट हाम्रो देश नेपाल हो र नेपालको पहिचानको आधार बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक पक्षहरू नै हुन् भन्ने कुरा प्रष्ट हुन्छ । तर हिमाल, पहाड र तराईमा आधारित १४ अञ्चल, ७५

पूर्वाञ्चल गोल्डकपकाे उपाधी आर्मीको हातमा

२५ कार्तिक झापा । झापाको बिर्तामोडमा डोमालाल राजबंशी रंगशालामा भएको प्रथम हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको उपाधि बिभागीय क्लब त्रिभुवन आर्मीले हात पारेको छ । कप्तान टेकबहादुर बुढाथोकी नायक बन्दा आर्मीले उपाधि हात पारेको हो । जायोन स्पोर्टस क्लबद्धारा आयोजित गोल्डकपको बिजेता आर्मीले चर्च ब्वाइज युनाइटेडमाथी २–० ले हरायो । आधा

नेपाल र कुवेतबीचको खेल भुटानमा हुने

काठमाण्डौं । नेपालमा हुने भनिएको फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ । आगामी मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा खेल हुने पक्का भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्यूको

यू–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यू–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २० सदस्सीय नेपाली टिमको घोषणा गरेको हो । मूख्य प्रशिक्षक बाल गोपाल महर्जनले घोषणा गरेको साग टिममा सिनियर टिमका विकेश कुथु, बिक्रम लामा र