महिला मन्त्रालयमा पुरूष मन्त्री
५ मंसिर , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनको २१ महिनामा मन्त्रालय पुनःगठन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गरेकी हुन् । मन्त्रिपरिषद् पुनः गठन हुँदा महिला मन्त्रालय पुरुषको भागमा परेको छ । यस अगि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा थिइन्

