रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेस अम्बानी गुगलका सीईओभन्दा धनी

एजेन्सी, काठमाडौँ । भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डस्ट्रिजका मुकेस अम्बानी गुगलका सीईओभन्दा धनी व्यक्ति बनेका छन् । कुल ६० अर्ब अमेरिकी डलर सम्पत्तिसहित अम्बानी फोब्र्सले सार्वजनिक गर्ने द रियल टाइम बिलियनर्स सूचीमा नवौं स्थानमा उक्लिएका हुन् । उक्त सूचीमा अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस पहिलो स्थानमा रहेका छन् ।

टिप्परको ठक्कर बाट एकको निधन

१४ मंसिर, भक्तपुर । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा १ पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर वि.कको निधन भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते वि.कलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल

धरानको मेयरमा नेपाली काँग्रेसका तिलक राई बिजयी

१६ मसिर धरान । धरान उपमहानगरपालिकामा यहि मसिर १४ गते भएको उपनिर्वाचन नेपाली काँग्रेसका तर्फबाट तिलक राई मेयर पदमा निर्वाचित भएका छन् । नेपाली काँग्रेस तिलक राईले २६ हजार ७०९ मत पाएका थिए भने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश राईले २३ हजार ९१४ मात्र मत ल्याएका थिए । ।

कृष्णदासलाई अदालतमा उपस्थित गराइयो

१६ मसिर, इनरुवा । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई म्याद थपको लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ । गिरीलाई बिहान ११ : १५ को समयमा अदालतमा उपस्थित गराइएको हो । गिरीलाई बिराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्स मार्फत अदालत ल्याइएको थियो । उनलाई ह्वील चेयरमा राखेर जिल्ला

धरानमा उपनिर्वाचन कार्य सम्पन्न

१४ मंसिर, धरान । धरान उपमहानगरपालिकाको मेयर  र वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । बिहान ७ बजे बाट शुरु भएको मतदान साझ ५ बजे सम्पन्न भएको हो । मतदान प्रकृया सम्पन्न भए सगै निर्वाचन कार्यलयले मतपेटिकालाई मतगणना स्थल तर्फ लैजाने कार्य गर्दैछ । मतगणना

तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिसर बेलबारीको अध्यक्षमा रञ्‍जित गुरुङ

१३ मसिर , बेलबारी । तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिसर बेलबारीको अध्यक्षमा रञ्‍जित गुरुङ चयन हुनु भएको छ शुक्रबार बेलबारीको गुरुङ गुम्बामा आयोजित प्रथम नगर अधिबेशनबाट रञ्‍जित गुरुङको अध्यक्षतामा १५ सदस्सीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा बिर बहादुर गुरुङ, सचिवमा कमल बहादुर गुरुङ, सह- सचिवमा अशोक

‘त्रिवि अन्तर्राष्ट्रियस्तरमा जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्ने’- मन्त्री पोखरेल

१३ मसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं  गिरिराजमणि पोखरेलले त्रिवि अन्तर्राष्ट्रियजगत्मा प्रतिस्पर्धा गर्ने खालका जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्ने बताएका छन्। त्रिवि साधारणसभामा आज उनले देशको उच्च शिक्षाको प्रमुख मियोका रूपमा रहेको त्रिविले देशको आर्थिक सामाजिक परिवर्तनमा भूमिका खेल्दै आए पनि यसलाई अझै प्रभावकारी र सशक्त बनाएर

१३ लाख रकम सहित हुन्डी कारोवार गर्ने पक्राउ

१३ मसिर, लाहान । भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोवारीलाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको नेरु १३ लाख रकम सहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्थानीयवासी २६ वर्षीय रामशङ्कर यादव र

आगामी वैशाखमा प्रदेश नं १ ले लगानी सम्मेलन गर्ने

काठमाडौँ । प्रदेश नं १ सरकारले आगामी २०७७ वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । विराटनगरमा बुधवार भएको सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको पहिलो बैठकले प्रदेश सरकारलाई वैशाखमा लगानी सम्मेलन गर्न सिफारिस गरेको हो । प्रदेश सभाबाट केही महिना अगाडी सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण एेन

गाउँ/नगर पालिकाको उपप्रमुखलाई कानुनी अधिकार किन दिइयो ? : कानुनमन्त्री यादव

काठमाडौं । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिक अधिकार दिइएको प्रति आपत्ति जनाएका छन् । मन्त्री यादवले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक व्यक्तिलाई दिईएको कानुनी अधिकार प्रति प्रश्न उठाउका छन् । गाउँ/ नगर पालिकाको उप-प्रमुखलाई किन कानुनी अधिकार दिइयो ? उनले प्रश्न गरे, राजनीतिक