१३ मसिर , बेलबारी । तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिसर बेलबारीको अध्यक्षमा रञ्जित गुरुङ चयन हुनु भएको छ शुक्रबार बेलबारीको गुरुङ गुम्बामा आयोजित प्रथम नगर अधिबेशनबाट रञ्जित गुरुङको अध्यक्षतामा १५ सदस्सीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा बिर बहादुर गुरुङ, सचिवमा कमल बहादुर गुरुङ, सह- सचिवमा अशोक गुरुङ, प्रचार सचिबमा आशिस गुरुङ, कोषाध्यक्ष बिन्दु कला गुरुङ रहेको छन् ।
तेस्तै सदस्यहरुमा निरमाया गुरुङ, दिल कुमारी गुरुङ, नैना बहादुर गुरुङ, पूर्ण कुमार गुरुङ, पिंकी गुरुङ, भिम बहादुर गुरुङ, जित बहादुर गुरुङ, बाल कुमार गुरुङ गरि १५ जना सर्वसम्मत चयन भएका हुन । बाकी एक जनाको भने नाम आउन सकेको छैन ।
कार्यकमका प्रमुख अतिथि नेपाल तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिसरका १ न प्रदेशका अध्यक्ष कृष्ण राज गुरुङ रहनु भएको थियो ।
कार्यकममा चन्द्रमणि गुरुङ { तमु अग्रज }, कर्ण बहादुर गुरुङ { के.स } धर्मराज गुरुङ { प्रदेश सदस्य} , मन कुमार गुरुङ { जिल्ला अध्यक्ष } चरण गुरुङ{ जिल्ला सचिब } कृष्ण गुरुङ { संगठन सचिब } अशोक गुरुङ, बिन्दु कला गुरुङ, नर बहादुर गुरुङ, रण बहादुर गुरुङ, तिलक् बहादुर गुरुङ लगायतको उपस्थित रहेर्को थियो ।
कार्यकमका संचालन भने नगर सचिब कमल बहादुर गुरुङले गर्नु भएको हो ।