आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ – Satabdi News

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

८ जेठ, काठमाडौ । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आ रोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । हउनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएका छ्न । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो।

उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरी लाई ब ला त्कार गरेको आरोप छ । युवतीले आफू माथि बलात्का र भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा क..." A few seconds ago

सम्बन्धित खवर