१४ मंसिर, धरान । धरान उपमहानगरपालिकाको मेयर र वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । बिहान ७ बजे बाट शुरु भएको मतदान साझ ५ बजे सम्पन्न भएको हो ।
मतदान प्रकृया सम्पन्न भए सगै निर्वाचन कार्यलयले मतपेटिकालाई मतगणना स्थल तर्फ लैजाने कार्य गर्दैछ ।
मतगणना कार्य भरै राती १० बजे देखि शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
बाकी अपडेक भने आउन सकेको छैन ।