इटहरीको हिरा होटेलमा ग्यास लिक भएको कारण आगलागी
इटहरीको हिरा होटेलमा ग्यास लिक भएको कारण आगलागी भएको छ । इटहरी उपमहानगरपालिकाको दमकल र स्थानियहरुले आगो नियन्त्रण लिनको प्रयास भइरहेको एक स्थानिय व्यक्तिले जनाएको छ । धनजनको क्षतिको बिवरण आउन सकेको भने छैन ।

