इटहरीको हिरा होटेलमा ग्यास लिक भएको कारण आगलागी भएको छ ।
इटहरी उपमहानगरपालिकाको दमकल र स्थानियहरुले आगो नियन्त्रण लिनको प्रयास भइरहेको एक स्थानिय व्यक्तिले जनाएको छ ।
धनजनको क्षतिको बिवरण आउन सकेको भने छैन ।