५ मंसिर काठमाडौँ । श्रममन्त्रीबाट गोकर्ण बिस्ट बाहिरिए पछि भाबुक हुदै स्टटस लेखे ” जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यू प्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ” ।
प्रधानमन्त्री के पी शर्मा ओली नया श्रम मन्त्रीको रुपमा भने रामेश्वोर राय यादप नियुक्ति गरेका छन् ।