वन कार्यलयकै अगाडी बन अतिक्रण गरि पक्का घर निर्माण

पथरी । हरियो वन नेपालको धन भन्ने उक्ती हराउदै गएको छ । पछिल्लोअवस्थालाई हेर्ने हो भने वनको जग्गामा धर्म, सस्कृतीको नाममा जातीय मठ मन्दिरनिर्माण हुने क्रम बढ्दो रहेको छ । पुर्वि मोरङको बेलबारी देखी झपाको सुरुङगा संम्मलाई हेर्ने होभने वनको धेरै भुभागहरु जात जाती र र्धम समुदाय र कपुर थान

सिमा मिचिदा जंगे पिलर बोल्न सक्दैन, थारुले बोल्छ, मधेसले बोल्छ

–आङकाजी शेर्पा नेपालमा आन्दोलन भए, परिवर्तन भए, शासकहरु परिवर्तन भए । तर जनता पत्रकारहरुको जीवनशैली हिजो राणा कालमा जस्तो थियो अहिलेको अवस्था पनि त्यस्तै छ । यहाँ ३४ करोड खर्च गरेर मर्न आटेका प्रधानमन्त्रीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट अमेरिका पठाइन्छ, भारत पठाइन्छ, त्यो मुलुकमा आज एउटा पत्रकार डिलप्रशाद शर्माको बोनम्यारोको

कांग्रेस सांसद् अफताब आलम कारागार चलान

रौतहट । बम फिस्फोटका घाइतेहरुलाई इट्टाभट्टामा ज्यूदै जलाएर मारेको आरोप लागेका सांसद् मोहम्मद अफताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् । रौतहट जिल्ला अदालतमा पाँच दिनसम्म चलेको थुनछेक बहसपछि अदालतले आलमलाई कारागार चलाउने आदेश दिएको हो । आलमले २०६४ सालको संविधानसभाको निर्वाचनमा अघिल्लो दिन बम बनाउँदै गर्दा फिस्फोट भएको

मोरङको धनपाल गाउँपालिकामा समाजवादी र काङ्ग्रेसबीच तालमेल

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ मा हुन लागेको उप–निर्वाचनका लागि नेपाली कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरि मंसिर १४ गते हुन लागेको उक्त क्षेत्रको उप–निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीबीच सहकार्यको घोषणा गरिएको हो । दुई तिहाइको कम्युनिष्ट सत्ताको दम्भ तोड्न लोकतन्त्रवादी शक्ति हुनुपर्ने

स्थानिय भन्छन टावरको सट्टा शिक्षा र स्वास्थमा लगानी गर

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण सुरु भएको छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका–३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो । ठेक्का चीनको जेटसीजीआईईसी र

लोक सेवा आयोगले २६१ अधिकृत माग्यो

२७ कातिक,काठमाडौ । लोक सेवा आयोगले निजामति सेवा, स्वास्थ सेवा तर्फको सेवा समुह उप समुहका लागि २६१ राजपत्र अंकित तृतिय श्रेणीको ( शाखा अधिकृत ) लागि दरखास्त आवान गरेको छ ।

प्रदेश नं २ सरकारले आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै

जनकपुर ।  प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले रासससँग कुरा गर्दै वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याउन लागिएको बताउनुभयो।

रुमाल बोक्ने गर्नुभएको छ ? थाहा पाउनुस् ७ तथ्य

धेरै मानिसको गोजीमा रुमाल राख्ने गर्छन् । कतिले झोलामा, हाते ब्यागमा र केहिले हातमा समेत रुमाल बोक्ने गर्दछन् । कतिपय अवस्थामा रुमालको निकै ठुलो काम आइलाग्छ । यदि यस्तो बेला आफूसंग रुमाल भएन भने त्यसले व्यक्तित्वमा नराम्रो प्रभाव समेत पार्दछ । तर रुमाल बोक्दा त्यसको सरसफाई, रंग आकार र प्रकारका

नेपाली स्याटलाइटको नाम सगरमाथा राखिने

काठमाडौं- निकट भविष्यमा नेपालले अन्तरिक्षमा पठाउने तयारी गरेको स्याटलाइटको नाम ‘सगरमाथा स्याट’ राखिने भएको छ । नेपालले प्रस्ताव गरेको नाम स्वीकार्दै अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आइटीयू) ले आफ्ना ‌‍सदस्य राष्ट्रलाई त्यसको जानकारी गराएको हो । आइटीयूले अघिल्लो साता आफ्ना सदस्य राष्ट्रहरुलाई नेपाली स्याटलाइटको नाम सगरमाथा स्याट हुने भन्दै जानकारी गराएको सञ्चार तथा