“दोस्रो कुसुमे उधौली कप – २०७६” उद्द्घाटन, आयोजक टिमलाई हराउदै झापा विजयी ।

२० मंसिर, मोरङ । मोरङको केराबारीमा कुसुमे साइनिङ क्लबद्वारा आयोजित खुल्ला नकाआउट फुटबल प्रतियोगिता "दोस्रो कुसुमे उधौली कप - २०७६" को औपचारी रुपमा उद्द्घाटन भएको छ । किरातहरुको महान उधौली पर्वको उपलक्ष्यमा आयोजित दोस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिताको उद्धघाटन केराबारी गाउँपालीका उप-प्रमुख शान्ति लिम्बु भुजेलले दिप प्रज्ज्वलका साथै बेलुन

अनौठो पुरुष जस्ले जन्माए बच्चा

२० मंसिर,बेलबारी । साधारणतया सबैलाई थाहा छ कि बच्चालाई एक महिलाले जन्म दिने गर्छिन । तर अष्ट्रेलियोमा एक अपत्यारिलो घटना भएको छ । जहाँ पुरुषले नै बच्चालाई जन्म दिएका छन् । लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेका २२ जना पुरुषहरुले अष्ट्रेलियामा बच्चालाई जन्म दिएका छन् । अष्ट्रेलिया सरकारले हालै जारी

ताप्लेजुंङको तागेरा होटेलमा पथरीको भिम कुमार मृत फेला

१९ मङ्सिर, ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बसपार्क नजिकैको तागेरा होटलमा एक पुरुष मृत भेटिएका छन्। मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने ३६ वर्षीय अशोक भनिने भीमकुमार मादेन मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए। उनका अनुसार ताप्लेजुङ घुम्न आएको र उनी होटल बुक

कुसुमे साईनिङ क्लवद्धारा दोस्रो कुसुमे उभौली कप हुदै

१९ मङ्सिर, मोरङ । मोरङको केराबारी - ९ कुसुमेमा यहि मङ्सिर २० गते बाट " दोश्रो कुसुमे उद्यौली कप २०७६ " हुने भएको छ । कुसुमे साईनिङ क्लवद्धारा आयोजित फुटबल  प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । खेलमैदान मर्मत तथा उद्घाटन कार्यक्रमको व्यवस्थापनको तयारी भएको बताएका छन् । फुटबल

कसरी स्वास्थ्य हुने ; यी भनाईलाई जीवनमा उपयोग गर्नुहोस

"स्वास्थ्य नै धन हो" लामो समय सम्म सिकिएको उखान, यसको मतलब तपाईको स्वास्थ्य बाहेक अरू केहि महत्वपूर्ण छैन। तपाईको स्वामित्व बिना तपाई स्वस्थ हुन तपाई तपाईको सम्पत्तीको आनन्द कहिले लिन सक्नुहुन्न। यदि तपाईं आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन्छ र यदि तपाईं स्वस्थ हुनुहुन्छ भने जीवनमा सबै कुरा, खाना, खेलकुद, संगीत र

स्वास्थ्य क्षेत्रका सम्पूर्ण सबै समस्याको अन्त्य गरिन्छ : स्वास्थ्यमन्त्री ढकाल

१८ मंसिर, भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले हिजो सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताएका हुन् । अस्पतालको समस्या अन्त्य गर्न र सर्वसुलभ

नेपाल नर्सिङ संघको निर्वाचन पुस ९ गते सम्पन्न हुदै

१८ मंसिर काठमाडौँ । नेपाल नर्सिङ संघमा अघिल्लो निर्वाचनको बेला भन्दा यसपटक मतदाताको संख्या झण्डै दोब्बरले बढेको छ । नयाँ नेतृत्वको लागि आगामी ९ पुसमा हुन लागेको संघको निर्वाचनका लागि १५ हजार १५९ जना मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत लक्ष्मी राईले बताइन । अघिल्लो पटकको निर्वाचनमा भने यो संख्या ८

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धरानले कर घटाउन माग

१८ मंसिर, धरान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले कर पुनरावलोकन गर्न धरान उपमहानगरपालिकालाई आग्रह गरेको छ । नेकपा धरान उपमहानगर कमिटीले करका दरहरु पुनरावलोकन गरी जनताले तिर्न सक्ने गरी कर समायोजन गर्न माग गरेको छ । विगतमा उच्च मात्रामा करको दर बढाउँदा जनमानसमा नकरात्मक असर पर्न गई

सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईको जागिर खुल्यो ( विज्ञापनसहित )

१८ मंसिर, काठमाडाैं । सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा जागिर खुलेकाे छ । ती पदमा ठूलो संख्यामा दरखास्त माग गर्दै सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले विज्ञापन जारी गरेकाे छ । प्रधान कार्यालय अन्तर्गतकाे मानव स्राेत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो