उधौली पर्व किन मनाईन्छ ?
आज मसिंर २६ गते नेपालीहरुले आज उधौली पर्व मनाउदैछन । नेपाल जातीय विविधताको देश हो । विभिन्न जातीय समुदायहरू आफ्नै परम्परा र संस्कृति अनुसरण गर्दछन्। मेला र चाडहरू प्रत्येक जातीय समुदायको एक हिस्सा भएको छ। यसैले एक वा अर्को प्रकारको मेला र चाडहरू वर्षभरि मनाइन्छ। यहाँ मनाउने प्रायःचाडपर्वहरू धर्म, संस्कृति

