डेनमार्क भम्रण र अनुभव आदानप्रदान गर्दै विद्यार्थी नेता अशोक राई
पुस २, काठमाडौ । समाजबादी विद्यार्थी युनियन जनप्रशासन क्याम्पस इकाई कार्यसमिती द्दारा आयोजित " डेनमार्क भम्रण र अनुभव आदानप्रदान" कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थी संगठनको केन्द्रीय सदस्य तथा समाजबादी विद्यार्थी फोरम प्रदेश नं ३ को अध्यक्ष अशोक राईले डेनमार्क भम्रणमा सिकेको ज्ञान र बिकसित डेनमार्क देशले अंगालिएको सोच,

