राष्ट्रिय अनुसन्धान विभागले २३२ सहायक सुचक माग्यो

१८ पौष, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले सहायक सुचकको २३२ जना कर्मचारीको माग गरेको हो । खुल्ला तर्फ १२८, आदिवासी जनजाति ३३, मधेशी २९, महिला २१, दलित १६ र पिछडिएको क्षेत्र ५ गरि जम्मा २३२ जनाको माग गरेको हो ।      

भ्रमण बर्षलाई स्वागत गर्दै बेलबारी-१० भाउन्नेमा लाईभ कन्सर्ट सम्पन्न

१७ पौष, बेलबारी । डाँगिहाट फुटबल क्लबको आयोजनामा भाउन्नेमा“लाइभ कन्सर्ट २०२०” सम्पन्न भएको छ । नेपाल भ्रमण बर्ष २०२० को स्वागत गर्दै कन्सर्टको आयोजन गरिएको हो । बेलबारी- १० भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रङ्गशालामा बुधबार भएको “लाइभ कन्सर्ट २०२०” कार्यक्रममा हजारौ दर्शकको बाक्लो उपस्थिति रहेको हो । साङ्गीतिक कार्यक्रम “लाइभ

१ नं प्रदेश सरकारद्वारा नेपाल भमण बर्षको उद्घाटन

१५ पौष, विराटनगर । १ नं प्रदेश सरकारले '' नेपाल भ्रमण वर्ष २०२०'' को एक कार्यक्रम विच सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा आज भएको भव्य समारोहमा नेपाल भ्रमण बर्ष २०२० को शुरुवात गरिएको हो । मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्दा समारोहमा भारत सिक्किम सरकारका प्रचार संयोजक वीरेन्द्र ताम्ली,

हेभेन्ली निर्भाणा पाथद्वरा ” दुखहरण पुजा २०२०” सम्पन

१६ पौष, झापा । हेभेन्ली निर्भाणा पाथ नेपालले सबै पशुप्राणी तथा मानवहरुको दुखहरण होस भनि ''दुखहरण पुजा २०२०'' सम्पन गरेको छ । हेभेन्ली निर्भाणा पाथ झापाको व्यवास्थापनमा ''दुखहरण पुजा २०२०'' कमल गाउपालिका स्थित प्रेमवादी सामुदायिक भवनमा भएको थियो । पुजाको उद्घाटन तथा दिप प्रज्वलन बाल तपस्वी सत गुरु ओमनन्द गुरुहजुरले

आजबाट ”नेपाल भ्रमण बर्ष २०२०” सुरु

१६ पुस काठमाडौं । २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्य सहित बुधबार देखि ''नेपाल भ्रमण वर्ष २०२०'ल ' सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ । करिब एक वर्ष लामो निरन्तर प्रयास र

चार लाख दुई हजार नगद सहित लेखक खगेन्द्र संग्रौलालाई सम्मान गरिदै

काठमाडौं । लेखक खगेन्द्र संग्रौलालाई नगद चार लाख दुई हजारसहित ‘पहिचान सम्मान’ प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले उत्पीडित समुदायको अधिकार स्थापित गर्न निरन्तर योगदान पुर्याए बापत संग्रौलालाई पहिचान सम्मान प्रदान गरिने निर्णय भएको विज्ञप्ती मार्फत जनाएका छन् । यो सम्मान हरेक पाँच वर्षमा

गायिका मेचु धिमाल गृह नगर उर्लाबारी आउदै

१५ पौष, उर्लाबारी । नेपालको चर्चित रियालिटि शो द भ्वाईस अफ नेपालकी उत्कृष्ट प्रतियोगी मेचु धिमाल सम्मानका लागि आफ्नो गृह नगर मोरङ उर्लाबारी आउने भएकी छिन् । गायिका धिमाल यहि पौष १७ गते आफ्ले प्रारम्भिक शिक्षा अध्ययन गरेको विद्यालय सुनझोडा माध्यमिक विध्यालयको २५ औं वार्षिकोत्सब तथा रजत महोत्सवमा सम्मान ग्रहण

” भ्रमण वर्ष २०२० ” स्वागतका लागि बेलबारीमा बृहत् सरसफाई

१५ पौष, बेलबारी । नेपाल भ्रमण वर्ष २०२० लक्षित नेपाल कम्युनिष्ट पार्टी नेकपा बेलबारीले सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ । मंगलबार बेलबारीमा आयाेजित पत्रकार सम्मेलन गरि साे बारे जानकारी गराएकाे छ । बेलबारी नगरपालिकालाई पर्यटकीय मैत्री बनाउदै पर्यटकीय सम्पदाहरुको संरक्षण, प्रर्बद्धन र प्रचारप्रसार गरी सफा बेलबारी बनाउने अभियान अन्तर्गत

बेलबारीका गुरुङ समुदायले मनाए तुम ल्होसार

१५ पौष, बेलबारी । बेलबारीमा रहेको गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाएका छन् । तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलबारीको आयोजनमा बेलबारी नगरपालिका वडा नं ११ लक्ष्मीमार्ग स्थित नमो: बुद्धीष्ट गुम्बामा मनाएका हुन । कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा दीप प्रज्वलन गरेर उद्घाटन

खगेन्द्र संग्रौलाको पुस्तक ” कान्तिपुरमा कुन्साङ काका ” प्रकाशित

१५ पोष, काठमाडौं । सुपरिचित लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाको पुस्तक ‘कान्तिपुरमा कुन्साङ काका’ बजारमा आएको छ । आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित र अल्पसंख्यम उपेक्षित समुदायको न्याय र समानताको पक्षमा उभिने संग्रौलाको किताबमा संविधानसभाबाट संविधान जारी हुनुपूर्व र जारी भएपछिका २१ वटा महत्वपूर्ण लेखहरु समेटिएका छन् । खासगरी