हराएको ८ मोटरसाईकल र १३ मोवाईल ईलाका प्रहरी कार्यलय बेलबारीले बुझाए

२० पौष, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको ८ वटा मोटरसाइकल र १३ वटा मोबाइल सम्बन्धित धनीलाई बुझाएको छ । आईतवार ईलाका प्रहरी कार्यालय बेलबारीमा पत्रकार सम्मेलन गरी प्रहरीले फेला परेको मोबाइल र मोटरसाइकल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको हो । प्रहरीले मोटरसाइकल बरामद गर्ने ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान

किरात खालिङ राई उत्थान संघ मिक्लाजुङ गा.प अध्यक्षमा सन्त खालिङ

२० पुस, मिक्लाजुङ । किरात खालिङ राई उत्थान संघ मिक्लाजुङ गाउँ कार्य समिती अध्यक्षमा सन्त खालिङ राई सर्वसम्मतबाट चयन भएका छन् । किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिती मोरङ-सुनसरीको संयोजकत्वमा मिक्लाजुङ गाउँपालिका २ कुवापानी पदम खालिङ राईको निवासमा आयोजित कार्यक्रमले सन्त खालिङ राईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको

समाजवादी निकट ‘प्रेस नेपाल’ घोषणा, अध्यक्ष अर्याल महासचिव चाम्लिङ [८७ सदस्य सूची]

२० पौष, काठमाडौं । समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’ घोषणा गरिएको छ । शनिबार काठमाडौंको टेकुस्थित मसला कजेटमा एक कार्यक्रमको आयोजना गरी केशव अर्यालको अध्यक्षतामा ८७ सदस्यीय प्रेस नेपाल घोषणा गरिएको हो । प्रेस नेपाल तत्कालिन संघीय प्रेस फोरम र प्रेस सोसाइटीबीच समायोजन गरी निर्माण गरिएको हो ।

किराँत राई सास्कृतिक कलाकार संघको पाँचौँ सम्मेलनको आज समापन हुदै

२० पौष, गाईघाट । किराँत राई सास्कृतिक कलाकार संघको पाँचौँ सम्मेलनको आज समापन हुदै छ । कलाकार संघ केन्द्रिय कार्य समितिको आयोजनामा दुई दिने ऐतिहासिक पाँचौँ सम्मेलन शनिबारबाट सुरु भएको थियो । “किराँत सस्कृति हाम्रो शान, संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ १ न. प्रदेश किराँत प्रदेश

जापान रोजगारिका लागि २३ सयका लागि परीक्षा हुँदै, यस्तो छ प्रकृया

काठमाडाैं । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको

गजल ( जेनिस श्रेष्ठ )

गजल जेनिस श्रेष्ठ दुखको पर्खालहरु ढल्दै जाओस खुसीको पिडाहरु बल्दै जाओस सुख शान्ति समृद्धी संगै आत्मिक गोरेटोमा पाईलाहरु चल्दै जाओस बाधा बिरोधमा आउन सक्छन जिवनमा हर समय ती शत्रुहरु गल्दै जाओस भुलेर ती बितेका कष्टकर तिता पलहरु सुखद मिठा अनुभवहरु फल्दै जाओस हासो खुसीको जीवन नै रहेछ असल जीवन आई

अनेरास्ववियु केन्द्रीय समितिमा ३३५ जनाको नाम टुङ्गो लाग्यो

१९ पौष काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय समितिको अन्तिम नामवली टुङ्गो लागेको छ । शुक्रबार बसेको बैठकमा अनेरास्ववियुले ३३५ जना केन्द्रीय समितिको नाम टुङ्गो लगाएको हो । साविक अखिलको तर्फबाट १८० जना र अखिल (क्रान्तिकारी) को तर्फबाट १५५ जनाको नाम टुङ्गो लागेको

प्रदेशको क्षेत्रअधिकार भित्र हस्तक्षेप नगर्न संघीय सरकारलाई मुख्यमन्त्री राउतको चेतावनी

१९ पौष, बारा । २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको क्षेत्रअधिकार भित्र हस्तक्षेप नगर्न संघीय सरकारलाई चेतावनी  दिएका छन्। तराई यातायात व्यवसायी संघको १४औँ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री राउतले संघीय सरकारलाई आफु अनुकल काम नगर्न र सचेत भएर काम गर्न सुझाव दिएका हुन् । छिमेकी मुलुक भारतमा

समाजलाई अघि बढाउन बौद्धिक पेशाकर्मी एकजुट हुनुपर्छ – रकम चेमजोङ

१९ पौष, काठमाडौं : समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले समाजलाई अघि बढाउने समुदाय बौद्धिक पेशाकर्मी भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघ र आठवटा घटक संगठनहरुको समायोजन घोषणासभालाई सम्बोधन गर्दै उपाध्यक्ष चेम्जोङले त्यस्तो बताएका हुन् । ‘समाजले बौद्धिक वर्गमाथि विस्वास गर्छ । समृद्धि र

प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेस र समाजबादी विच तालमेल हुने

१८ पौष , काठमाडौं । नेपाली काँग्रेस र समाजवादी पार्टी बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ । शुक्रबार बसेको बैठकमा शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा निर्वाचनको ४ पदमा एक आपसमा सहयोग गर्ने सहमति भएको हो । काँग्रेसको तर्फबाट महिला र