बेलबारी नगरपालिकाले तमु ल्होसारको अवसरमा सार्वजानिक विदा दिने

१३ पौष, बेलबारी । बेलबारी नगरपालिकाले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारमा सार्वजनिक बिदा दिने भएको छ । आउने पौष १५ गते तमु ल्होसारको अवसरमा बेलबारी नगरपालिकाले बिदा दिएको मेयर ज्ञानेन्द सुवेदीले बताए । तमु हयुल छोंज धि गुरुङ राष्ट्रिय परिषरले देशभरी सार्वजनिक बिदाको माग गर्दै शान्तिपुर्ण आन्दोलन गरी रहेको

कन्काई क्याम्पसमा सांसद हिरा कुमार थापा माथि आक्रमण

१३ पौष झापा । झापा क्षेत्र नम्बर ४ ‘ख’ का प्रदेससभा सदस्य सांसद हिरा कुमार थापा माथि आक्रमण भएको छ। कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष रहेका थापा माथि गएराती साँझ ८ बजे क्याम्पस हाता भित्र आक्रमण भएको हो । सो आक्रमण हिजो कनकाई बहुमुखी क्याम्पसको क्याम्पससभा भएको थियो। हिजोको

गजल ( सत्तीस कार्की समिर )

सत्तिस कार्की समीर गजल छोरा पोहोर परदेश गाको,लास बनेर आयो पुस लाग्यो जाडो यहाँ, बकवास बनेर आयो दुईतिहाईको सरकारले पनि राम्रोकाम ननगरेपछी व्यङ्गय गर्नै भएपनि विपक्षलाई ,यो पल खास बनेर अायो चार चार पटक फेल भएर पनि बसिरहेछ उ फेरि परीक्षा आयो उस्लाई,पनि आस बनेर आयो नातावाद चल्यो यहाँ काम

मिडिया नेपालद्दारा न्यानो कपडा बितरण

सुबिन बिश्वकर्मा पौष १२, बराहक्षेत्र । यदि कुनै पनि संस्था लोकप्रिय र धेरै समयसम्म बचाईराख्ने हो भने त्यसले गर्ने काम कार्बाही महत्त्वपूर्ण हुन आउछ, त्यसमा पनि सामाजिक कार्य अर्को महत्त्वपूर्ण पाटो मानिन्छ। यसर्थ विभिन्न संस्थाहरु पछिल्लो समय आफ्नो अस्तित्व अनन्तकालसम्म जोगाइराख्न पनि सामाजिक कार्यहरुमा अग्रसर भएको देखिन्छ । यसैबीच राप्रपा

झापाको कार्यक्रममा सहभागी भए यायोक्खा अध्यक्षलाई कालोझण्डा देखाइने

११ पौष, दमक । किरात राई विद्यार्थी संघ झापा जिल्ला समितिले संगठनको विवाद समाधान नगरेसम्म झापा जिल्लाको कुनै पनि कार्यक्रममा सहभागी नहुन किरात राई यायोक्खाका अध्यक्ष दिवस राईलाई आग्रह गरेको छ । पुस १२ गते शनिबार झापाको दमकमा हुन लागेको किरात राई कोयु कोयी सोदेलको अधिवेशनमा यायोक्खा अध्यक्ष राई प्रमुख

समुन्नत समाजवादले मात्रै देशको मुहार फेरिन्छ : बरिष्ठ नेता अशोक कुमार राई

११ पौष, इटहरी । समाजवादी विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पसको आयोजनामा एक दिने अभिमुखी-करण तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार सुनसरीको इटहरी स्थित सत्कार पार्टी प्यालेसमा समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक कुमार राईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ नेता अशोक राइले

बेलबारी – ९ नलबारीमा “ पिस म्युजिकल कन्सर्ट २०२०” हुने, राजेशपायल राईको विशेष प्रस्तुती रहने

१० पौष, बेलबारी । शान्ति युवा समुह मोरङ बेलबारी– ९ नलबारीको आयोजनामा “ पिस म्इुजिकल कन्सर्ट २०२० ” हुने भएको छ । पुस १० गते पत्रकार सम्मेलन गर्दै पुस २५ गते शुक्रबार बेलबारी–९ नलबारीमा कन्सर्ट गर्न लागको आयोजकले जनाएको हो । “ राई इज किङू ” उपनामले परिचित लोकप्रिय गायक

आज बर्षको छोटो दिन

आज वर्षकाे सबै भन्दा छाेटाे दिन रहेकाे छ । डिसेम्बर महिनाको २२ तारिख, अर्थात् आज वर्षकै छोटो दिन हाे । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भाेलिदेखि थाेरै थाेरै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुष हुन भने केही

समाजवादी बिद्यार्थी युनियन सुकुनाको अध्यक्षमा सुनिल थुलुङ राई चयन ( तस्विर सहित )

०४ पौष, सुन्दरहरैचा, मोरङ। अग्रगामी र परिवर्तनशील बिद्यार्थीहरुको संगठन समाजवादी बिधार्थी फोरम र नयाँ शक्ति बिद्यार्थी युनियन सुकुना बहुमुखी क्यामपसको इकाई समायोजन भएको छ। समायोजनबाट सुनिल थुलुङ राईको अध्यक्षतामा २१ समिती गठन भएको छ। उपाध्यक्षमा सरोज गिरि, किरण चौधरी, बिधा कार्की , इन्दिरा तामाङ, सचिव बिमल घिमिरे, सह- सचिव सतिस

नेपाल तामाङ घेदुङ संघ १ नं प्रदेशको अध्यक्षमा रेखबहादुर तामाङ

०३ पौष, मोरंङ । नेपाल तामाङ घेदुङ संघ १ नं प्रदेश नम्बर १ को अध्यक्षमा बेलबारीका रेखबहादुर तामाङ चयन भएका छ । अध्यक्ष पदका लागि भएको चुनावमा ८९ मत प्राप्त गरि उनी अध्यक्षमा चयन भएका हो । त्यसैगरी अध्यक्षका अर्का उम्मेदवार धनकुटा निवासी सन्तवीर मोक्तानले ५९ मत मात्र प्राप्त गरेको