ईटहरीमा पृथ्वीजयन्ती भब्य रुपमा मनाइँदै
२७ पुस इटहरी । इटहरीमा पुर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य कार्यक्रम आयोजना गरी मनाईँदै छ । नेपाल एकीकरण गर्ने शाहप्रति सम्मान गर्दै पृथ्वी जयन्ती मनाइएको हो । पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा ¥यालीपछि कार्यक्रम गर्दैछ । ¥यालीमा पृथ्वी नारायण शाहको भेषभुषामा स्थानीय दिनेश कोइरालालाई सहभागि गराइएको थियो ।

