नविना लामा भन्छिन: नेकपाका भालेहरूले शिक्षित नारीको हुर्मत लिए

काठमाडौं। नेकपाकी सांसद नविना लामाले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने बताएकी छन् । उनले पार्टी नेतृत्वमा देखिएको भालेवादी चिन्तनको शिकार शिवमाया बनेको भन्दै आफ्नै नेकपा नेताहरूको बिरोध गरेकी छन् । नेकपा भित्र प्रधानमन्त्री केपी ओली निकट भनेर चिनिएकी नेतृ लामाले सामाजिक सञ्जालमा बिचार राख्दै सभामुखको बारेमा यस्तो लेखेकी हुन्।

कानुन मन्त्री हिक्मत कार्कीद्धरा बेलबारीमा रहेको ट्राफिक प्रहरी कार्यालय उद्घाटन

८ माघ, बेलबारी । बेलबारी वडा नं १ मा रहेको अस्थाई ट्राफिक प्रहरी कार्यालयको आज एक औपचारिक कार्यक्रम बीच उद्घाटन भएको छ । कार्यक्रमको प्रमुख अतिथि १ नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले रिविन काटेर कार्यलयको उद्घाटन गर्नु भएको हो । प्रमुख अतिथि मन्त्री कार्कीले बेलबारीमा रहेको

पौष महिनाको उत्कृष्ट प्रहरीमा ई.प्र.का बेलबारीका निरिक्षक गुणराज बुढाथोकी

७ माघ, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीमा प्रमुखको रूपमा कार्यरत प्रहरी निरीक्षक गुणराज बुढाथोकी जिल्ला प्रहरी कार्यालय, मोरङबाट माघ महिनाको “महिनाको उत्कृष्ट प्रहरी” छनौट भएका छ ।

तिमी र म – जितेन साम्पाङ

तिमी र म - जितेन साम्पाङ यात्रा र गन्तव्यको फरक तिमीले सायद बुझिदिएको भएँ म यो टुहुरो शहरमा मेरो बस्ती यसरी खोज्दिनथे मेरा सपनाका लहराहरुलाई थाङ्रो बन्न नसके पनि म तिमिलाई उतिकै प्रेम गरिरहने छु जति म प्रेम हिजो तिमिलाई गर्थे ...... तर यो चाहानको परिभाषा तिमिलाई मैले बुझाउनै पर्छ

कविता, दिवन राई

कविता हाम्रो बेलबार सुन्दरताझै चम्किलो मुहार हाम्रो बेलबारी। मीठो आभाषमा फुलेको शहर हाम्रो बेलबारी।। सबै चिजहरुको सुलभ रहेको हाम्रो बेलबारी। उमङ्गको सागरभित्र खेलेको हाम्रो बेलबारी।। जात-धर्म सबैको एकता जोड्ने हाम्रो बेलबारी। जे कुरामा'नि काम गर्न तयार हाम्रो बेलबारी।। संसारको काव्य हङकङ,लण्डन सिङ्गापुर रहेपनि। स्वादेशी परिचर्चा नै भएको शहर हाम्रो बेलबारी।।

डोर बहादुर बिष्टको नेपाली अनुबादमा “भाग्यबाद र बिकास” पुस्तकको बिमोचन

काठमाडौ । नेपाली मानबशास्त्रको पिता प्राध्यापक डोर बहादुर बिष्टको ९३ औं जन्मोत्सवको अबसरमा कर्णाली ईन्स्टिच्युट र त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय मानबशास्त्र बिभागको संयुक्त आयोजनामा "Fetalism and development" किताबको नेपाली अनुबाद "भाग्यबाद र बिकास" अगेनो, धोबिघाट स्थित ललितपुरमा बिमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख बक्ताको रुपमा पहिलो पुस्ताको मानबशास्त्री बिहारी

चितवनमा, लियो जिल्ला परिषद क्लव ३२५ वि १ को दोस्रो परिषद वैठक सम्पन

५ माघ, चितवन । लियो जिल्ला परिषद् ३२५ वि १ नेपालको दोस्रो परिषद भेला चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्बेन्द्र खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। माघ ३ र ४ गते सम्पन्न भएको यस कार्यक्रममा काठमाडौ, पोखरा, स्याङ्जा, पर्बत आदि जिल्लाहरुबाट पनि लियो सदस्यहरुको सहभागीता रहेको

प्रदेश न १ मा सुरु भयो समाजवादी पार्टीको ‘विसु’ अभियान 

४ माघ, बिराटनगर । समाजवादी पार्टीको ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)’ प्रदेश न १ को बिराटनगर  मोरङमा सुरु भएको छ । आजै देखि बाकी प्रदेशहरुबाट पनि  एकसाथ अभियान सुरु भएको छ । नयाँ शक्ति र संघीय समाजवादी पार्टी एकीकरण भएपछि प्राप्त वैचारिक उर्जालाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित

समाजवादी बिधार्थी युनियन केन्द्रीय समितिको नामवली सार्वजनिक

४ माघ, काठमाडौं। समाजवादी पाटी निकट समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समिति नामवली सार्वजनिक गरेको छ । तत्कालीन नयाँ शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियन र संघीय समाजवादी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरम बीच एकतापछि समाजवादी विद्यार्थी युनियन बनेको हो ।                  

विश्वको होचो ब्यक्ति ”खगेन्द्र थापा मगर” को मृत्यु

३ माघ, पोखरा । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । केही समयदेखि स्वासप्रश्वासमा समस्या देखिए पछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका खगेन्द्रको शुक्रबार (आज) दिउँसो निधन भएको हो । उपचारको लागि (आइसियु) मा भर्ना भएका थापा मगरको निधन