कोरोना भाइरस जैविक हतियार हुनसक्ने आशंका

काठमाडौं,  माघ १६ । चीनको वुहान शहरबाट फैलिएको नोबेल कोरोना भाइरस चीनको सेक्रेट वायोलोजिकल (गोप्य जैविक) हतियारको एक हिस्सा हुनसक्ने बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा हुन थालेको छ। चीनमा कम्तीमा एक सय ३६ जनाको ज्यान लिइसकेको कोरोना भाइरससँग चीनसहित संसारभर सतर्कता अपनाइरहँदा अन्तराष्ट्र्रियस्तरकै केही जैविक हतियार विज्ञले यो चीनको प्रयोगशालामा विकास

३ बर्षे भिषा रद्द सहित बाबुछोरा नेपाल फिर्ता

टोकियो, माघ १६ । सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो । चितवन घर भएका भट्टराई थरका ती दुई नेपाली बाबुछोरा हुन्

चीनको चमत्कार: बिहान बनाउन सुरु गरिएको हस्पिटल बेलुका निर्माण कार्य सम्पन्न !

काठमाडौं। चीनमा महामारी रुपमा फैलिएको कोरोना भाइरस आतंकले अहिलेसम्म १०६ जनाले ज्यान गुमाइसकेका छन् भनै हजारौं उक्त रोगबाट संक्रमित छन् । अहिलेसम्म यो भाइरसको सङ्क्रमण नेपाल, अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा पनि देखिएको छ । कोरोना रोगबाट संक्रमित भएका बिरामीका लागि चीन सरकारले आपतकालीन छुट्टै हस्पिटल निर्माण गरेका छन् । तस्वीरमा

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

१३ माघ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गायिका आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी

गायिका आस्था राउत पक्राउ

१३ माघ, काठमाडाैं । विमानस्थलमा प्रहरीमाथि दुर्व्यवहार गर्ने गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । राउतलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय

कोरोना भाइरस नेपाल मा पनि भेटियो , यस रोगबाट कसरी बच्ने?

काठमाडौ । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। शुक्रबार स्वस्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी एकजना व्यक्तिमा संक्रमण देखिएको स्पष्ट पारेको छ। हङकङमा गरिएको रिपोर्ट परीक्षणपछि नेपालमा पनि कोरोना भाइरसको संक्रमित व्यक्ति भेटिएको पु्ष्टि भएको हो। टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शंका लागेर

अन्तरास्ट्रिय क्रीकेट रगंशालाको निर्माणको लागी रु १ मा चिया बेच्दै बिराट्चौकका युबाहरु ।

१२ माघ, सुन्दरहरैचा ।  निर्माणधिन गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रांगशालाको सहयोगार्थ रकम संकलन अन्तर्गत सुन्दरहरैचा स्थित विराटचौकमा रु १ मा एक कप चिया बेच्न शुरुवात गरिएको छ । सुन्दरहरैचामा रहेको यम बुद्ध क्रीकेट क्लबले आयोजना गरेको उक्त अभियान आज आइतबार देखि शुरु भई ७ दिन सम्म सञ्चालन हुने सस्थाका अध्यक्ष

रेशम सापकोटाको नेतृत्वमा गण्डकी प्रदेश सबियुको संमायोजन

१२ माघ, पोखरा । समाजबादी विद्यार्थी फोरम नेपाल र नंया शक्ति विद्यार्थी युनियन बीच प्रदेश नं ४ गण्डकी  स्थित पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको संमायोजनबाट रेशम सापकोटाको अध्यक्षतामा ५२ सदस्य सहित समाजबादी विद्यार्थी युनियन गठन भएको छ । समायोजनबाट उपाध्यक्षहरु दिनेश झा, रेशम स्याङ्बो, र हिमाल बस्नेत सचिबमा ओम प्रकाश गुरुङ, सह

सभामुखमा अग्निप्रसाद् सापकोटा निर्विरोध निर्वाचित

१२ माघ, काठमाडौँ । नेकपाका सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

कबिता, अनुष्ठान

बसन्त सिंह खापुङ खरानी र अक्षेता फुकेर जाबे झाेलामा राख्दै टाउकाेकाे वसाङ हल्लाएर थरर थरर काम्दै झर्के थालमा एकाेहाेराे पिटिरहन्छु तेक्लेङ तेक तेक्लेङ तेक। बनमान्छेले हल्लाएकाे कम्मर जस्तै भिरेकाे कम्मरकाे घण्टी हल्लाउदै रुद्राक्षकाे माला र सर्पकाे हड्डी पहिरिएर फलाकिरहन्छु तङ्सिङ तक्मामा उभिएर जाेखाना हेर्दै हेर्दै । तिम्रो माङगेना गर्नु पर्ने