समाजवादी युवा संघ, लिम्बूवान समितिको अध्यक्षमा शरणहाङ
दमक । समाजवादी पार्टी, लिम्बूवान राष्ट्रिय समितिले शरणहाङ जवेगुको अध्यक्षतामा समाजवादी युवा संघ, लिम्बूवान समितिको गठन सम्पन्न गरेको छ । शनिवार झापाको दमकमा भएको युवाहरुको भेलाले जवेगुको अध्यक्षतामा ८६ जना सदस्य समाजवादी युवा संघ लिम्बूवान समितिको गठन गरेको हो । समितिको उपाध्यक्षमा गंगा दुलाल, नरेश माङमू, जसहाङ लिम्बू, सचिव सुमन

