७० करोड कमिसनकाण्डका योजनाकार यी हुन्, रातारात अमेरिका भागे ।
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसनको प्र,करणका एक मुख्य पात्र अमेरिका भा,गेका छन् । सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल बिहीबार नै अमेरिका गएका हुन् । स्वीस कम्पनीको एजेन्ट बताउने मिश्रलाई पौडेलले नै मन्त्री बाँस्कोटालाई भे,टाएर कुरा गरेका थिए । यही प्र,करणमा मन्त्री बाँस्कोटाले बिहीबार रा,जिनामा दिइसकेका

