संघीयता मजवुद भएमात्र सबै जातजातिकाे अधिकार सुनिश्चित हुने:- मुख्यमन्त्री शेरधन राई

१७ फागुन, बेलबारी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संघीय व्यवस्था मजवुद भए मात्र सबै जातजाति हरुकाे अधिकार सुनिश्चित हुने बताउनु भएकाे छ । माेरङकाे बेलबारीमा शुरु आदिबासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सवलाई सम्बाेधन गर्दै उहाँले साे कुरा बताउनु भएकाे हाे । उहाँले असमानता र विभेदका केहि अंशहरु

किरात प्रदेश नआए आन्दोलन गर्नुको विकल्प छैन :- डा. बाबुराम भट्टराई

१५ फागुन, ललितपुर । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आफूले पहिचान स्थापित गर्नका लागि नै कम्युनिष्ट पार्टी छोडेको बताएका छन् । उनले नेकपाका अध्यक्ष केपी शर्मा ओली सबभन्दा बढी पहिचानको विपक्षमा रहेको समेत बताए । किरात राई यायोक्खाले आज प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्नका लागि

सुनसरीको ईनरुवामा नया शतिm र ससफो वीच समायोजन कार्यक्रम सम्पन

१५ फागुन, काठमाडौ । समाजवादी पार्टी सुनसरी जिल्लाको समायोजन कार्यक्रम इनरूवामा सम्पन्न भएको छ । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा विसु अभियानका सुनसरी जिल्ला संंंयोजक हरि गोविन्द यादवको अध्यक्षतामा सम्पन्न भएको समायोजन घोषणा कार्यक्रमबाट भगिरथ खत्वेको अध्यक्षतामा ८१ जनाको समाजवादी पार्टी सुनसरी जिल्ला समिति घोषणा गरिएको समाजवादी पार्टीका केन्द्रीय सदस्यत

पेट्रोल र डिजेलमा प्रति लिटर १० रुपैयाँ विकास कर लगाउने

१५ फागुन, काठमाडौ । सरकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ। विकास कर थप ५ रुपैयाँ बढाएकोबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराएका हुन। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसमेत सम्हालेका खतिवडाले पहिलो पटक मन्त्रिपरिषद बैठक सार्वजनिक गरेका

मध्यपहाडको यात्रा : चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म

धनकुटाको यात्रा दिनभरिको थकानले होला, एकै निदमा बिहान छ्याङ्ग उज्यालो भएछ । होमकर्ण दाइलाई यहीँबाट बिदा गरेर हामी धनकुटाको हिलेतिर लाग्यौं । लेगुवा–हिले २६ किमिको यस खण्ड पनि असाध्यै अप्ठेरो रहेछ । झन्नै २ घण्टा बढी लगाएर हामी धनकुटाको कागते आइपुग्यौं । जिल्ला संयोजक श्रीराम रायमाझी, नयाँ शक्तिकोतर्फबाट विजयी धनकुटा

आठपहरिया स्वायत्त क्षेत्र समिती गठन, अध्यक्षमा जितेन्द्र

धनकुटा । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिती अन्तर्गत आठपहरिया स्वायत्त क्षेत्र समिती जितेन्द्र आठपहरियाको अध्यक्षतामा तदर्थ समिती गठन भएको छ । धनकुटा स्थित पार्टि कार्यालयमा बुधबार भएको भेलाले जितेन्द्र आठपहरियाको अध्यक्षतामा आठपहरिया स्वायत्त क्षेत्र समिति गठन भएको हो । त्यस्तै समितिको उपाध्यक्षमा अमर आठपहरिया, सचिवमा सोनिका आठपहरिया, सह सचिवमा सन्सारबहादुर

७००० हाराहारिमा शिक्षक सेवा आयोग खुल्दै ।

काठमाडौं । शिक्षक सेवा आयोगले रिक्त स्थायी शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारीमा रहेको छ । सबै जिल्लाको रिक्त र बढुवाको एकिन विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आयोगमा आउन वित्तिकै आयोगले गर्ने आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । उनले शिक्षक लाइसेन्सको नतिजा सकिने बित्तिकै

शिक्षक लाईसेन्स परीक्षाको नतिजा

काठमाडौ । शिक्षक सेवा आयोगले अब एक–दुई दिनभित्रमा लाईसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । लाइसेन्सको परीक्षा गत असोज महिनामा भएको थियो । जसको नतिजा आउँदो शुक्रबार सम्ममा प्रकाशन भइसक्ने शिक्षक सेवा आयोगले जनाएको छ । यसअघि नै लाईसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी भएको बताइए तापनि विभिन्न प्राविधिक

प्रम ओलीलाई कालो झण्डा देखाउने ४ विद्यार्थी नेता पक्राउ

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने  समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका महासचिव नेत्र चापागाईं, रेशक सापकोटा लगायतका ४ विद्यार्थी नेतालाई पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो । प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्री

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै।

१२ फागुन, काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र