धिमाल विद्यार्थीलाई छात्रवृत्ति
उर्लाबारी । धिमाल विद्यार्थी छात्रवृत्ति अक्षयकोषले तीन जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शनिबार उर्लाबारी–३, मंगलबारे स्थित धिमाल जातिय विकास केन्द्र, परियोजना स्थलमा आयोजना गरिएको कार्यक्रममा तीन जनालाई छात्रवृत्ति स्वरुप जनही १० हजार ५ सय रुपैयाँ प्रदान गरिएको हो । झापाको दमक–९ की बिबिएस, पहिलाे वर्ष अध्ययनरत सर्मिला धिमाल,

